sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आहा ! वाह ज्याकारान्डा ! सजियो काठमाडौं

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २९, २०८० ११:२0
आहा ! वाह ज्याकारान्डा ! सजियो काठमाडौं


खगेन्द्र खरो
काठमाडौं ।। देशको राजधानी काठमाडौंलाई ज्याकारान्डा फुलले ढपक्क ढाकेको छ । यो वसन्त ऋतु हो । बसन्त ऋतुमा वन जङ्गल मात्र होइन, सहर पनि केहि मात्रामा सजिन्छन् । वसन्त ऋतु सँगै वन जङ्गल मात्र होइन, सहर पनिसजिन्छन् । गर्मी बढेसँगै बोटबिरुवाहरुको पालुवा र मुना पलाउँदै फुलहरु फुल्न थालेका छन् काठमाडौं सहर
धेरैले यो फूललाई शिरिषको फूल भन्छन् । तर यो फूलको असली नाम ज्याकारान्डा हो । यो फूल ४९ प्रजाति भन्दा धेरै रहेको छ । वसन्त ऋतृको आगमनसँगै यतिबेला काठमाडौँ उपत्यका तथा बाहिर ‘ज्याकारान्डा’ फूल फुलेको देख्न सकिन्छ ।
दरबारमार्ग, रत्नपार्क, सुन्धारा, सिंहदबारसहितका क्षेत्रमा ठूला रुखहरु नीलो भएका छन् । बैजनीमा नीलो रंग मिसिएपछि बन्ने फरक नीलो रंग वा फरक बैजनी रंगको फूलले मौसम नै रंगिन बनाएको छ । रुखबाट झरेका फूलहरुले वरपरको बाटो पनि रंगिन छन । बढ्दो गर्मीले गर्दा उपत्यकाको बाटोमा ढकमक्कै फुलेका यी फूलहरुले जो कोहि पनि मान्छेहरुका मनलाई प्रफुलित बनाएको छ ।
काठमाडौं उपत्यकामा पनि वसन्तको बहार पोखिएको छ। यो वेला सडकका दायाँ–बायाँ ज्याकारान्डा फूलले उपत्यकामा बैजनी सौन्दर्य पस्किरहेका छन्। साथमा बेगनबेली लगायत विविध फूलको महक पनि छ। प्रकृतिप्रेमी र सौन्दर्य पारखीका लागि शहरमा हरियाली फर्किए झैं भएको छ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २९, २०८० ११:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid