sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मन्त्री बस्नेतको अस्पतालहरूलाई पाँचबुँदे निर्देशन

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ ५, २०८० १४:३0
मन्त्री बस्नेतको अस्पतालहरूलाई पाँचबुँदे निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले संघीय अस्पतालहरूका लागि पाँचबुँदे निर्देशन दिएका छन् ।

निर्देशनमा १५ दिनभित्र अनलाइन ओपीडी टिकेटिङको व्यवस्था गर्ने र कर्मचारीको डिजिटल लिष्ट तयार पार्न भनिएको छ ।
त्यस्तै, अस्पतालमा बिरामी भर्ना तथा रिक्त बेडको संख्या दैनिक वेवसाइटमा अपलोड गर्न सात दिने अल्टिमेटम दिइएको छ ।

पछिल्लो दुई वर्षमा स्वास्थ्य सेवा विभाग र अन्य निकायबाट प्राप्त उपकरणको विवरण र अवस्थाको विवरण मन्त्रालयलाई पेस गर्न पनि सात दिन समय दिइएको छ ।
त्यस्तै, चालु आर्थिक वर्षमा वैदेशिक भ्रमणमा गएका कर्मचारीको विवरण, सहयोगी निकायको नाम र गएको मुलकसहितको विवरण पनि सात दिनभित्र अध्यावधिक गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ ५, २०८० १४:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid