November 25, 2024 | सोमवार, मंसिर १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

सीके राउत : माओवादीको नीति संघीयताविरोधी देखियो

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ ९, २०८० १३:३२
सीके राउत : माओवादीको नीति संघीयताविरोधी देखियो

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले नेकपा (माओेवादी केन्द्र) नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रममा संघीयताविरोधी देखिएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले नीति तथा कार्यक्रममा संघीयता शब्द तीनपटक मात्र उल्लेख गरिएको बताए ।

“७० पानाको नीति तथा कार्यक्रममा तीनपटक संघीयताको उल्लेख गरिएको छ ।

संघीयतालाई सबल गर्ने खालको ठोस नीति कार्यक्रम देखिएन । म आफैँ आश्चर्यचकित छु,” उनले भने, “माओवादी नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम संघीयताविरोधी देखिएको छ । संघीयताको उच्चारण तीनपटक मात्र गरिएको छ ।”

संघीयताको कार्यान्वयनमा ध्यान पुर्याउनुपर्ने आवश्यकता उनले औँल्याए । बुँदा ११ मा मधेस प्रदेशलाई प्राथमिकता दिइएकामा उनले खुसी समेत व्यक्त गरे ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ ९, २०८० १३:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्