sweet bonanza
May 16, 2026 | शनिबार, जेष्ठ ३, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

जनमतले दुई समानुपातिक सांसदलाई फिर्ता बोलाउने

  • साझा परिवेश
  • शनिबार, जेष्ठ १३, २०८० 0९:२३
जनमतले दुई समानुपातिक सांसदलाई फिर्ता बोलाउने

काठमाडौं । जनमत पार्टीले दुई सांसदलाई फिर्ता बोलाउने भएको छ।

अध्यक्ष डा.सिके राउतको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय समिति बैठकले मोरङकी सोनु मुर्मू र सिराहाकी विनिताकुमारी सिंहलाई फिर्ता बोलाउने निर्णय गरेको एक नेताले जानकारी दिए। उनका अनुसार पार्टीले लिएको ‘राइट टु रिकल’को नीतिअनुसार उनीहरुलाई फिर्ता गर्ने निर्णय भएको हो।

यो विषयमा अब बस्ने संसदीय दलको बैठकले निर्णय गरी निर्वाचन आयोगमा र संसद सचिवालयमा लेखेर पठाउने छ।

दुवै समानुपातिक सांसद हुन्। उनीहरूले पार्टीको हितविपरीत काम गरेको, संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाइएको छ। सांसद मूर्मूले पार्टी नीतिविपरीत श्रीमानलाई स्वकीय सचिव नियुक्त गरेको जनमतको आरोप छ ।

स्रोतका अनुसार बैठकमा सांसद मुर्मूलाई कारबाही गरेर उनको ठाउँमा कपिलवस्तुकी दुर्गावती धोबीलाई सिफारिस गर्ने निर्णय भएको छ। सिंहको हकमा भने कसलाई पठाउने भन्नेबारे निर्णय भइसकेको छैन।

  • साझा परिवेश
  • शनिबार, जेष्ठ १३, २०८० 0९:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid