May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप

  • साझा परिवेश
  • आइतवार, जेष्ठ १४, २०८० १३:४४
प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप

विराटनगर । कोसी प्रदेश नामाकरणको विरोधमा पहिचानवादीले प्रदेससभा सचिवालय नजिकै प्रदर्शन सुरु गरेका छन् । यसक्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको छ ।

देवकोटा चोकमा भेला भएका आन्दोलनकारीले सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन सुरु गरेका हुन् । उनीहरूलाई सुरक्षाकर्मीले अश्रुग्यास र पानीको फोहरा हानी रोकेको छ । झडपका क्रममा केही सुरक्षाकर्मी र आन्दोलनकारी घाइते भएका छन् ।

गत फागुन १७ गते प्रदेशको नामाकरणपछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । आज कोसी प्रदेसको बजेट अधिवेशन सुरु हुँदै छ ।

  • साझा परिवेश
  • आइतवार, जेष्ठ १४, २०८० १३:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।