sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा २ बजे छलफल हुदै

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १६, २०८० १२:२८
प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा २ बजे छलफल हुदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भोलिदेखि हुने भारत भ्रमणका विषयमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आज छलफल गर्दै छ । एमालेले प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रिय सरोकारका विषयमा विज्ञसँग छलफल गर्न लागेको हो । एमालेको सम्पर्क समन्वय कमिटीले दिउँसो पौने २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा छलफल कार्यक्रम आयोजना गरेको छ ।

सम्पर्क समन्वय कमिटीका संयोजक श्यामकुमार बस्नेतका अनुसार छलफलमा एमालेका महासचिव शंकर पोखरेल, परराष्ट्रविज्ञ हिरण्यलाल श्रेष्ठ र सूर्यनाथ उपाध्याय र परराष्ट्र तथा जलस्रोतविज्ञ एवं सीमाविज्ञ बुद्धिनारायण श्रेष्ठले बोल्नेछन् । प्रधानमन्त्री प्रचण्ड मंगबार चारदिने भारत भ्रमणमा निस्कँदै छन् ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १६, २०८० १२:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

छुटाउनुभयो कि?

casino giriş
casino bet giriş
casino giriş
online pokies payid