sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

वाग्मती प्रदेशमा कांग्रेसको अभियान

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १६, २०८० १५:0३
वाग्मती प्रदेशमा कांग्रेसको अभियान

काठमाडौं । नेपाली कांग्रेसको रूपान्तरण अभियान अन्तर्गत वाग्मती प्रदेशमा कार्यक्रम गरिएको छ । मंगलबार अभियानअन्तर्गत वाग्मती प्रदेशको कार्यक्रम अनुपम फुडल्यान्ड काठमाडौंमा भएको हो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले नेतृत्वप्रतिको वितृष्णाका कारण कार्यकर्तामा विचलन आएको उल्लेख गरे । कार्यक्रममा बोल्दै अभियानको वाग्मती प्रदेश संयोजक जगदिश्वरनरसिंह केसीले पार्टी पुनर्जीवनको अभियानमा जोडिन सबैलाई आग्रह गरे । उनले पार्टीमा समयअनुकूल नीति, भ्रातृ संस्थाहरूको पुनर्जीवन, व्यक्तिवादी र गुटकेन्द्रित राजनीतिको अन्त्यका लागि एकजुट हुन आग्रह गरे ।

“समुन्नत नेपाल र सम्मानित नेपाली, समयानुकूल नीतिका साथै नीतिअनुरुप रणनीति, भ्रातृ संस्थाहरुको पुनर्जीवन, अवसरको समानता, सन्तुलित विदेश नीति, सेवामुखी राजनीति, व्यक्ति तथा गुटकेन्द्रित राजनीतिको अन्त्यलगायत उद्देश्यसहितको वाग्मती प्रदेश रुपान्तरण अभियानमा यहाँहरुको सुझावसहितको सहभागिताले हामीलाई एकताबद्ध भएर संगठन रुपान्तरणको यो अभियानमा हिमाल, पहाड, तराई, जो जहाँ छ, आफ्नो आफ्नो ठाउँबाट सकारात्मक भूमिकाको अपेक्षा गरेको छु,” उनले भने ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १६, २०८० १५:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid