November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

१० मिनेटका दरले उजुरीकर्तालाई बोल्न दिइने

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २९, २०८० १२:४३
१० मिनेटका दरले उजुरीकर्तालाई बोल्न दिइने

काठमाडौं ।।

  • प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनवाइ तालिका परिमार्जन
  • सभाहलमा बसेको बैठकबाट कार्यतालिका परिमार्जनसहित पारित
  • जेठ ३१ गते कार्कीविरुद्धका उजुरीकर्तालाई समिति बैठकमा बोलाएर छलफल गरिने
  • १० मिनेटका दरले बोल्न दिने
  • जेठ ३२ गते प्रस्तावित प्रधानन्यायायाधीश कार्कीलाई समितिमा बोलाएर सुनवाइ गर्ने

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनवाइ तालिका परिमार्जन गरेको छ । सोमबार सिंहदरबारस्थित समितिको सभाहलमा बसेको बैठकबाट कार्यतालिका परिमार्जनसहित पारित गरिएको हो । यही जेठ ३१ गते कार्कीविरुद्धका उजुरीकर्तालाई समिति बैठकमा बोलाएर छलफल गरिने भएको छ ।

उजुरीकर्तालाई १० मिनेटका दरले बोल्न दिने तालिका बनाइएको छ । उनीहरूका उजुरीमाथि सुनुवाइ सकिएपछि जेठ ३२ गते प्रस्तावित प्रधानन्यायायाधीश कार्कीलाई समितिमा बोलाएर सुनवाइ गर्ने तालिका तय गरिएको छ ।

समितिले यसअघि यही जेठ ३० र ३१ गते उजुरीकर्तासँग छलफल गर्ने कार्यतालिका प्रस्तुत गरिएको थियो । गएको शुक्रबारसम्म दिइएको समयसीमामा कार्कीविरुद्ध २९ उजुरी परेका छन् ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २९, २०८० १२:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्