sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

यस्ता अस्पतालहरुलाई निर्माणको स्वीकृति नदिने

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३१, २०८० १६:४९
यस्ता अस्पतालहरुलाई निर्माणको स्वीकृति नदिने

काठमाडौं ।।

  • सरकारले चालु आर्थिक वर्षको असारभित्र परियोजना लागु गर्ने 
  • विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नसकेका स्थानीय तहलाई
  • आधारभूत अस्पताल निर्माणको अनुमति नदिने
  • स्थानीय तहमा ५, १० र १५ शय्या
  • अस्पताल निर्माणको कार्यक्रममा नयाँ रणनीति 
  • हालसम्म ५१३ वटाको डीपीआर तयार भएको

सरकारले चालु आर्थिक वर्षको असारभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नसकेका स्थानीय तहलाई आधारभूत अस्पताल निर्माणको अनुमति नदिने भएको छ । प्रत्येक स्थानीय तहमा ५, १० र १५ शय्याको आधारभूत अस्पताल निर्माणको कार्यक्रममा नयाँ रणनीति लिएको हो ।

बुधबार बसेको संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोख्रेलले आगामी आर्थिक वर्षदेखि आधारभूत अस्पतालको संख्या नबढाइने बताए ।

सरकारले आधारभूत अस्पताल नभएका ६५५ पालिकामा ५, १० र १५ शय्याका अस्पताल बनाउने लक्ष्य लिएको थियो । सोहीअनुसार दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७७ सालमा एकैपटक ३९६ वटा आधारभूत अस्पतालको शिलान्यास गरिएको थियो ।

तीमध्ये हालसम्म ५१३ वटाको डीपीआर तयार भएको छ । ४१४ वटाले निर्माणका लागि बजेट पाएको र २० वटा मात्रै निर्माण सम्पन्न भइसकेको मन्त्रालयको तथ्यांक छ । सरकारले निर्माणाधीन अस्पताल सम्पन्न गर्न आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि आठ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३१, २०८० १६:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid