November 25, 2024 | सोमवार, मंसिर १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

नयाँ बजेट चारजना मिलेर लुटे : सांसद सिंह

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ३२, २०८० ११:५४
नयाँ बजेट चारजना मिलेर लुटे : सांसद सिंह

काठमाडौं ।।

  • पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गेरुवस्त्र लगाएपछि मुस्लिममाथि अत्याचार बढ्यो 
  • प्रहरीले मुस्लिम समुदायमाथि अत्याचार गरेको आरोप लगाए
  • प्रचण्डले गेरुवस्त्र धारणा गरेपछि नेपालमा मुस्लिम, गरिब तथा निमुखामाथि अत्याचार बढेको छ
  • नयाँ बजेट चारजना मिलेर लुटेको पनि टिप्पणी पनि गरे

सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गेरुवस्त्र लगाएपछि मुस्लिममाथि अत्याचार बढेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले प्रहरीले मुस्लिम समुदायमाथि अत्याचार गरेको आरोप लगाए । त्यस्तो कार्य बन्द गर्न उनले आग्रह गरे ।

प्रधानमन्त्री प्रचण्डले गेरुवस्त्र धारणा गरेपछि नेपालमा मुस्लिम, गरिब तथा निमुखामाथि अत्याचार बढेको उनको भनाइ छ ।स्वतन्त्र सांसद सिंहले नयाँ बजेट चारजना मिलेर लुटेको टिप्पणी पनि गरे ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ३२, २०८० ११:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्