sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बिहानी समयमा ११ र १२ का कक्षा सञ्चालन गर्न रोक

  • साझा परिवेश
  • शुक्रबार, असार २९, २०८० १७:१८
बिहानी समयमा ११ र १२ का कक्षा सञ्चालन गर्न रोक
  • ११ र १२ का कक्षा बिहानी समयमा सञ्चालन गर्न रोक
  • दिउँसोमा कक्षा सञ्चालन भए विद्यार्थीमाथि पनि अनावश्यक दबाब नहुने
  • दिनमा विद्यालय समय अनिवार्य रुपमा ६ घण्टा हुनुपर्ने

चितवन ।।

चितवनको रत्ननगर नगरपालिकाले नगर क्षेत्र भित्र ११ र १२ का कक्षा बिहानी समयमा सञ्चालन गर्न रोक लगाएको छ । नगर शिक्षा अधिकारी बद्रीनारायण शर्माले एक सूचना जारी गर्दै कक्षा ११ मा बिहानी सत्रमा भर्ना नलिन र पठनपाठनसमेत नगर्न भनेका छन् ।

नगर क्षेत्र भित्रका कुनै पनि विद्यालयलाई कक्षा ११ बिहानमा सञ्चालन गर्न अनुमतिसमेत नदिइएको सूचनामा उल्लेख छ । नगरपालिकाले विद्यालय सञ्चालन भएको दिनमा विद्यालय समय अनिवार्य रुपमा ६ घण्टा हुनुपर्ने उल्लेख गरेको छ ।

बिहानी कक्षा सञ्चालन गर्ने विद्यालयले अनिवार्य रुपमा ६ घण्टा कक्षा सञ्चालन गर्नुपर्नेमा नगराएको पाइएकोले बिहानी कार्यक्रम हटाइएको नगर प्रमुख प्रलाद सापकोटाले जानकारी दिए ।

उनले भने, ‘विद्यालयले ६ घण्टा पढाउनुपर्ने पढाएनन्, गुणस्तर पनि कायम भएन, दोहोरो तलब खाने प्रवृत्ति पनि देखियो ।’ उनले दिउँसोमा कक्षा सञ्चालन भए विद्यार्थीमाथि पनि अनावश्यक दबाब नहुने बताए ।

  • साझा परिवेश
  • शुक्रबार, असार २९, २०८० १७:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid