sweet bonanza
March 3, 2026 | मङ्लबार, फाल्गुन २०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

शनिबार १० बजेदेखि ३ बजेसम्म बिजुली बन्द हुने

  • साझा परिवेश
  • शुक्रबार, भदौ १, २०८० ११:३0
शनिबार १० बजेदेखि ३ बजेसम्म बिजुली बन्द हुने
  • सबस्टेसनबाट विभिन्न फिडरहरुमा आपूर्ति हुँदै
  • १० बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली आपूर्ति बन्द हुने
  • नयाँ निर्माण गरिएको १३२ केभी वेमा जडान गर्नुपर्ने

काठमाडौं ।।

काठमाडौंको स्युचाटार सबस्टेसनबाट विभिन्न फिडरहरुमा आपूर्ति हुँदै आएको बिजुली शनिबार (भदौ २ गते) पाँच घण्टासम्म अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

सितापाइला, बाफल, बलम्बु, खड्कागाउँ (थानकोटसहित) हसनटार, कालिमाटी, कलंंकी र रोपवे फिडरबाट आपूर्ति हुँदै आएका स्थानमा शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली आपूर्ति बन्द हुने भएको हो ।

स्युचाटार सबस्टेसनको विद्यमान १३२ केभी मुख्य बसावार विस्तार गरी नयाँ निर्माण गरिएको १३२ केभी वेमा जडान गर्नुपर्ने भएकाले विद्युत आपूर्ति बन्द हुने सूचनामा उल्लेख छ ।

हाल लप्सीफेंदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले विद्यमान टेकु सबस्टेसन स्तरोन्नती गरी टेकु-स्युचाटार ६६ केभी लाइनलाई ३२ केभीमा चार्ज गर्ने कार्य भइरहेको छ ।

सोही कारण १३२ केभी बसबार बन्द हुने भएकाले टेकु, बालाजु, के टु, के थ्री सबस्टेसनबाट आपूर्ति हुने केही क्षेत्रहरुमा विद्युत आपूर्ति प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ ।

 

  • साझा परिवेश
  • शुक्रबार, भदौ १, २०८० ११:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid