May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक

राष्ट्रपतिद्वारा स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउने महिला चिकित्सक सम्मानित

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १३:३९
राष्ट्रपतिद्वारा स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउने महिला चिकित्सक सम्मानित

काठमाडौं, भदौ २९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउने पाँच जना महिला चिकित्सकलाई सम्मानित गर्नुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतको उपस्थितिमा शुक्रबार राष्ट्रपति भवनमा नेपाल चिकित्सक सङ्घले आयोजना गरेको सम्मान कार्यक्रममा वमन इन मेडिसिनबाट पाँच जना महिलालाई राष्ट्रपति पौडेलले सम्मानित गर्नुभएको हो ।

वमन इन मेडिसिनबाट सम्मानित हुनुहुनेमा डा. अर्चना अमात्य, डा. गीता शाक्य, डा. मिता सिंह, डा. कोकिला वैद्य र प्रमीला प्रधान हुनुहुन्छ ।

यसैगरी, अन्य पाँच जना महिलालाई लाइभ टाइम अचिभमेन्ट प्रदान गरिएको छ । लाइभ टाइम अचिभमेन्ट पाउनुहुनेमा डा. दिव्यश्वरी श्रेष्ठ, डा.लता बज्राचार्य, डा.शोभा अर्याल, डा. कस्तुरी मल्ल र डा. गीता कार्की हुनुहुन्छ ।

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १३:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।