April 12, 2025 | शनिबार, चैत्र ३०, २०८१
सुचनाहरु
हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी 

सन्दीप लामिछानेको मुद्दामा आज पनि हुन सकेन सुनुवाइ

  • साझा परिवेश
  • सोमवार, अशोज १, २०८० ११:५१
सन्दीप लामिछानेको मुद्दामा आज पनि हुन सकेन सुनुवाइ

काठमाडौं, १ असोज । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा स्थगित सूचीमा परेको छ । पर्याप्तमात्रामा न्यायाधीन नहुँदा लामिछानेको मुद्दा स्थगित सूचीमा परेको हो । लामिछानेविरुद्धगौसला २६ (परिवर्तित नाम) लाई जबरजस्ती करणी गरेको अअभियोगको मुद्दा रहेको छ । ३५ न्यायाधीश भएको काठमाडौं जिल्ला अदालतमा आज १६ जना न्यायाधीशमात्रै उपस्थित छन् ।

आज उनको मुद्दाको अन्तिम सुनुवाई हुने भनिएपनि न्यायाधीश अभावका कारण मुद्दा स्थगित सूचीमा परेको हो । उनीविरुद्धको मुद्दा अहिलेसम्म २७ पटक पेशी चढिसकेको छ ।

लामिछानेविरुद्धको उक्त मुद्दामा हाल सबैभन्दा ठूलो विवाद उमेर बनेको छ । गौसला– २६ को उमेर १८ वर्षभन्दा कम रहेको भनी मुद्दा दायर भएपनि सन्दीप पक्षका अधिवक्ताहरुले उनी नाबालिका नरहेको जिकिर गर्दै आएका छन् ।

गौसला २६ को जन्म मिति विवादमा यसअघि स्थानीय तहले प्रमाणित गरेर पठाएपनि गत भदौ २१ गते न्यायाधीश सकुन्तला कार्कीको इजालसले जन्म दर्ता लगायतका कागजात पुन स्थानीय तहबाट प्रमाणिकरणका लागि आदेश दिएको थियो ।

  • साझा परिवेश
  • सोमवार, अशोज १, २०८० ११:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट