May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा सुनसरीको भोक्राहा अवैध लागूऔषधसहित दुइ जना पक्राउ नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत संसद बैठक चार बजेलाई सर्‍यो ; राष्ट्रियसभा बैठक पनि सारियो झापामा सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने एक युवक पक्राउ आईपीएल : आज सनराइजर्स र गुजरातबीच खेल हुँदै सुनको भाउमा नयाँ रेकर्ड राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आज मदन-आश्रित स्मृति दिवस ४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने

प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदै

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १0:३७
प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदै

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदै
चेल्सी र एस्टनभिल्ला, आर्सनल र टोटनहम, लिभरपुल र वेस्ट ह्याम तथा ब्राइटन र बर्नमाउथबीच खेल हुने

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदैछन् । आज चेल्सी र एस्टनभिल्ला, आर्सनल र टोटनहम, लिभरपुल र वेस्ट ह्याम तथा ब्राइटन र बर्नमाउथबीच नेपाली समय अनुसार बेलुका पौने ७ बजे खेल हुनेछ ।

त्यस्तै, सेफिल्ड युनाइटेड र न्युक्यासलबीच राति सवा ९ बजे खेल हुनेछ । प्रिमियर लिगमा म्यानचेस्टर सिटीले अपराजित यात्रा कायमै राखेको छ ।

सिटी ६ खेलमा १८ अङ्ककासाथ तालिकाको शीर्ष स्थानमा छ । पाँच खेलमा समान १३ अङ्क रहेकाे टोटनहम, लिभरपुल र आर्सनल क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन् । पाँच खेलमा १२ अङ्क रहेको ब्राइटन पाँचौँ स्थानमा छ ।

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १0:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट