sweet bonanza
February 1, 2026 | आइतवार, माघ २०, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

कोशीमा विश्वासको मत अघि बजेट पास गर्ने तयारी

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १२:२१
कोशीमा विश्वासको  मत अघि बजेट पास गर्ने तयारी

कोशी प्रदेश सरकारले विश्वासको मत लिनुअघि अध्यादेशको बजेट पास गर्ने तयारी गरेको छ । हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारले विश्वासको मत अगाडि नै बजेट पास गर्न प्रयास गर्ने तयारी गरेको हो ।

सरकारको भविश्य अनिश्चित रहेकोले प्रदेशलाई बजेट होलिडेको अवस्थामा पुग्न नदिने बजेटमा सहमति जुटाउने प्रयास भइरहेको एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

गत जेठ ३१ गते सरकारले ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक पारित नहुँदा भदौ १० गतेदेखि भदौ २४ गतेसम्म प्रदेश बजेटविहिन भएको थियो । उद्धब थापा नेतृत्वको सरकारलाई सर्वोच्च अदालतले बर्खास्त गरेपछि मुख्यमन्त्री नियुक्त भएका कार्की नेतृत्वको सरकारले भदौ २४ गते अध्यादेशबाटै दोस्रो बजेट जारी गरेको थियो ।

अध्यादेशबाट आएको बजेट प्रदेशसभबाट प्रतिस्थापन गर्नुपर्ने भएकोले केही दिनभित्रै प्रदेशसभाको चौथो अधिवेशन बोलाउने तयारीमा सरकार रहेको भण्डारीले जानकारी दिए । यसअघि आएको बजेटमा उद्धब थापा नेतृत्वको सरकारले तयार गरेको प्रतिस्थापनसमेतलाई समेटेर नयाँ प्रतिस्थापन बिधेयक बनाउने तयारीमा सरकार रहेको उनले बताए ।

‘सरकारको आयु अनिश्चित रहेकोले बजेटलाई पहिलो प्राथमिकता दिन खोजिएको छ’ उनले भने, ‘सरकारको टुंगो नरहेकोले सबै दलको सहमतिमा बजेट पारित गर्ने प्रयास रहेको छ ।’ उनले यसअघिको सरकारले तयारी गरेको प्रतिस्थापन बिधेयकका कार्यक्रमलाई पनि समेटेर जान आफूहरु तयार रहेको भन्दै त्यसको लागि छलफल गर्ने बताए ।

निवर्तमान मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारले प्रदेशसभा सचिवालयमा दर्ता गराएको प्रतिस्थापन विधेयकमा समावेश भएका विषयलाई पनि समेटेर नयाँ प्रतिस्थापन विधेयक लैजाने र सदनबाट सर्वसम्मत पारित गर्ने योजना सरकारले बनाएको उनले बताए । उद्योग, कृषि तथा सहकारी मन्त्री पाँचकर्ण राईले भने विश्वासको मत लिएर बजेट प्रतिस्थापन गरिने बताएका छन् ।

संविधानको व्यवस्था अनुसार सरकारले ल्याएका अध्यादेशहरु जारी भएपछि पहिलो पटक बसेको संसद बैठकमा टेबल गर्नुपर्छ । टेबल गरेको ६० दिनभित्र प्रतिस्थापन विधेयक मार्फत प्रतिस्थापन गर्न नसके उक्त अध्यादेश स्वतः निस्क्रिय हुनेछ ।

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १२:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid