sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

असोज १८ गतेदेखि माथिल्लो मैलुङ खोलाको आईपीओ निष्काशन हुँदै

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० १२:0८
असोज १८ गतेदेखि माथिल्लो मैलुङ खोलाको आईपीओ निष्काशन हुँदै

असोज १८ गतेदेखि सर्वसाधारणहरूका लागि खुल्ने आईपीओ असोज २२ गतेसम्म आवेदन दिन सकिने
माथिल्लो मैलुङ खोलाले असोज १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने

माथिल्लो मैलुङ खोलाले असोज १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि १२ लाख ८४ हजार २ सय कित्ताका आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीका अनुसार एक अर्ब जारी पुँजी मध्ये रोजगारीमा गएका नेपालीका लागि १० प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता र सामूहिक लगानी कोषलाई ७५ हजार कित्ता बाँडफाँट गरी बाँकी रहेकोमा ९ हजार २ सय कित्ता थप गरी १२ लाख ८४ हजार २ सय कित्ता सर्वसाधारणहरूका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारमा गएका नेपालीका लागि आईपीओ निष्काशन तथा बाँडफाँड भैसकेको छ ।

यहि असोज १८ गतेदेखि सर्वसाधारणहरूका लागि खुल्ने आईपीओ असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ । जहाँ उक्त अवधिमा सबै सेयर बिक्री नभएमा कात्तिक २ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले रसुवा जिल्लामा १४ दशमलव ३ मेगावाट क्षमताको माथिल्लो मैलुङ खोल जलविद्युत आयोजना निर्माण गरिरहेको छ । जहाँ आयोजनको कुल अनुमानित लागत २ अर्ब ५० करोड रूपैयाँ रहेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० १२:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid