sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राष्ट्रिय शिक्षा पुरस्कार बाट इनरुवाका मनोज कुमार यादव पुरस्कृत

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १0:५७
राष्ट्रिय  शिक्षा पुरस्कार बाट इनरुवाका मनोज कुमार यादव पुरस्कृत

गंगाराम मण्डल।

इनरुवा :
नेपाल सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरर्गत प्रदान गरिने राष्ट्रिय शिक्षा पुरस्कारका लागि कोशी प्रदेशबाट निजि विद्यालयहरु को तर्फ बाट शिक्षक,कर्मचारी र प्रिन्सिपल मध्ये चार जनाले यस वर्षको पुरस्कार पाउने भएका छन ।

सुनसरी जिल्लाको ईनरुवा नगरपालिका ५ स्थित सूर्य किरण एकेडेमिका प्रिन्सिपल, नगर प्याब्सन इनरुवाका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार, जिल्ला प्याब्सन सुनसरीका सह–सचिवसमेत रहनुभएका समाजसेवी युवा मनोज कुमार यादव छनौट भएका छन।

समाज र बालबालिका प्रती काम कर्तव्य र समर्पणको सम्मान गर्दै इनरुवा नगर पालिका सुनसरीले समेत शिक्षासेवी मनोज कुमार यादवलाई नगर स्तरीय बालअधिकार समितिको सदस्यमा मनोनित गरेको छ । साथै नेपाल सरकारको तर्फ यस वर्षको राष्ट्रिय शिक्षा पुरस्कार बाट सम्मानित गरेको छ ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १0:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid