April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

पर्वतमा खोलाले यात्रु बोकेको जिप नै बगाएपछि……

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १0:४६
पर्वतमा खोलाले यात्रु बोकेको जिप नै बगाएपछि……
  • बाढीले जीप बगाउँदा तीन जना वेपत्ता
  • खहरे खोलामा ठूलो बाढी आएपछि…
  • चालक बाहिर निस्केका छन् भने ३ जना यात्रु बेपत्ता

पोखरा ।।

पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमाना समादीखोलामा आएको बाढीले जीप बगाउँदा तीन जना वेपत्ता भएका छन् । बागलुङबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ६२१३ नम्बरको जीप खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुसालका अनुसार भारी वर्षाका कारण खहरे खोलामा ठूलो बाढी आएको थियो त्यही क्रममा गाडी बगाएको हो । प्रहरीका अनुसार चालक बाहिर निस्केका छन् भने ३ जना यात्रु बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको भुसालले जानकारी दिए ।

 

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १0:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट