sweet bonanza
March 3, 2026 | मङ्लबार, फाल्गुन २०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

टिस्टा नदीले बगाएर २३ भारतीय सैनिक बेपत्ता

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १२:१८
टिस्टा नदीले बगाएर २३ भारतीय सैनिक बेपत्ता

-टिस्टा नदीमा ठूलो बाढी आउँदा २३ जना भारतीय सैनिक बेपत्ता

-ड्यामको पानी नदीमा आएपछि नदीको सतह २० फिटसम्म बढयो 

काठमाडौं– सिक्किममा अवस्थित टिस्टा नदीमा ठूलो बाढी आउँदा २३ जना भारतीय सैनिक बेपत्ता भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। टाइम्स अफ इन्डियाका अनुसार भारतको पूर्वोत्तर राज्य सिक्किमको लाचेन उपत्यका क्षेत्रमा बुधबार अचानक आएको बाढीले टिस्टा नदीको सतह ह्वात्तै बढेको हो। ठूलो पानी परेसँगै चुंगथाङ ड्यामबाट ठूलो मात्रामा टिस्टा नदीमा बाढी आएको हो। लाचेन उपत्यकामा भारतीय सैनिक क्याम्प रहेको छ।

बाढीले सेनाको क्याम्पसमेत बगाएको छ। ड्यामको पानी नदीमा आएपछि नदीको सतह २० फिटसम्म बढेको छ।

बाढीले सडक बगाएको छ भने अरू भौतिक संरचनामा पनि क्षति पुगेको बताइन्छ। बाढीका कारण सिक्किमलाई पश्चिम बंगालसँग जोड्ने राष्ट्रीय राजमार्ग–१० का कैयौं हिस्सा बगेका छन्।

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १२:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid