May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

युनिलिभरले १५८० का दरले लाभांश दिने

  • साझा परिवेश
  • सोमवार, अशोज २९, २०८० १६:४४
युनिलिभरले १५८० का दरले लाभांश दिने
  • प्रतिकित्ता एक हजार ५८० का दरले लाभांश दिने
  • ३० वर्ष पुरा गरेको उपलक्ष्यमा उक्त लाभांशको घोषणा
  • साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले प्राप्त गर्ने

काठमाडौं ।।

युनिलिभर नेपाल लिमिटेडले लगानीकर्तालाई यो वर्ष प्रतिकित्ता एक हजार ५८० का दरले लाभांश दिने भएको छ । कम्पनीको असोज २६ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट प्रतिकित्ता एक हजार ५८० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो । ३० वर्ष पुरा गरेको उपलक्ष्यमा उक्त लाभांश घोषणा गरेको कम्पनीले जानकारी दिएको छ ।

गत वर्ष कम्पनीले लगानीकर्तालाई प्रतिकित्ता एक हजार २१५ रुपैयाँ लाभांश दिएको थियो । कम्पनीले घोषणा गरेको उक्त लाभांश साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले प्राप्त गर्नेछन् । साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर १२ गतेदेखि २६ गतेसम्म बुक क्लोज गरेको छ । मंसिर ११ गतेसम्म यो कम्पनीको सेयर खरिद गर्ने लगानीकर्ताले मात्र साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

  • साझा परिवेश
  • सोमवार, अशोज २९, २०८० १६:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।