sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रहरीलाई ढुंगा हान्ने ५ जना पक्राउ

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० १२:३७
प्रहरीलाई ढुंगा हान्ने ५ जना पक्राउ
  • बिहीबार बल्खुमा प्रहरीलाई ढुंगामुढा गर्ने
  • दुर्गा प्रसाईंका पाँच कार्यकर्ता पक्राउ
  • जिल्ला प्रहरी परिसर काठमाडौँद्वारा जानकारी 

काठमाडौँ ।।

बिहीबार बल्खुमा प्रहरीलाई ढुंगामुढा गर्ने दुर्गा प्रसाईंका पाँच कार्यकर्ता पक्राउ परेका छन्। पशुपति खड्का, मणिन्द्र राजभण्डारी लगायत ५ जनालाई शुक्रबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोध ढुंगेलले बताए। बल्खुमा बिहीबार झडपका क्रममा प्रदर्शनकारीको ढुंगा लागेर ५ जना प्रहरी घाइते भएका थिए। उनीहरूको प्रहरी अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।

यस्तै २३ जना प्रदर्शनकारी पनि घाइते भएका छन्।शुक्रबारदेखि प्रसाईंले आफ्नो समूहलाई काठमाडौँको तीनकुनेमा भेला हुन सूचना गरेका थिए। प्रशासनले उनलाई बल्खुमा कार्यक्रम गर्न अनुमति दिएको थियो। तीनकुनेमा भने कार्यक्रम गर्न अनुमति नरहेको भन्दै त्यहाँ आन्दोलन गरे कारबाही हुने चेतावनी दिइसकेको छ। प्रसाईंका कार्यकर्तालाई तीनकुने आउन दिइएको छैन। प्रशासनको चेतावनी र प्रहरीको अवरोधपछि प्रसाईंको शुक्रबारको कार्यक्रम नै अनिश्चित बनेको छ।

 

 

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० १२:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid