sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मुक्का प्रहार गर्ने फारुक आजीवन प्रतिबन्धमा

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २९, २०८० १२:४८
मुक्का प्रहार गर्ने फारुक आजीवन प्रतिबन्धमा
  • रेफ्रीमाथि मुक्का प्रहार गर्ने अध्यक्ष फारुक कोकालाई आजीवन प्रतिबन्ध
  • मुक्का प्रहार गरेपछि रेफ्री हालि उमल मेलेर मैदानमै लडे
  • सबै खेलहरू सोमबारदेखि अनिश्चितकालका लागि बन्द

काठमाडौं ।।

रेफ्रीमाथि मुक्का प्रहार गर्ने टर्कीस फुटबल लिगको क्लब एमकेइ अन्कारागुकुका अध्यक्ष फारुक कोकालाई आजीवन प्रतिबन्ध लगाइएको छ । सोमबार टर्किस लिगअन्तर्गत रिजेसपोरविरुद्धको खेल बराबरीमा टुंगिएपछि अन्कारागुकुका अध्यक्ष कोकाले मैदानमै प्रवेश गरेर रेफ्रीमाथि मुक्का प्रहार गरेका थिए । खेलको ९७औँ मिनेटमा रिजेसपोरले बराबरी गोल फर्काएसँगै फिफा रेफ्री हालि उमल मेलेरले अन्तिम ह्विसिल बजाएका थिए । त्यसपछि मैदानमा प्रवेश गरेर कोकाले मुक्का प्रहार गर्दा रेफ्री हालि उमल मेलेर मैदानमै लडेका थिए । अध्यक्ष कोकालाई २० लाख लिरा (५४ हजार पाउन्ड) जरिबाना समेत गरिएको छ ।

यस्तै, अन्कारागुकुले अबका पाँच खेल घरेलु मैदानमा समर्थकबिना नै खेल्नुपर्नेछ । रेफ्रीमाथिको आक्रमणपछि टर्कीस लिगका सबै खेलहरू सोमबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । तर, शुक्रबार टर्कीको फुटबल संघले लिग आगामी मंगलबारदेखि सुरु हुने भएको छ । कोकाको प्रहारबाट मैदानमा लडेका मेलेरलाई अन्य केही समर्थकले समेत प्रहार गरेका थिए । ३७ वर्षीय मेलेर टर्कीका शीर्ष रेफ्रीमध्येका एक हुन् र उनीसँग फिफा रेफ्री ब्याच छ । उनी यूईएफए इलाइट रेफ्रीको सूचीमा समेत छन् ।

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २९, २०८० १२:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid