sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

‘ह्रस्वदीर्घ’ फिल्ममा संचिता लुइँटेललाई देख्न पाइने

  • साझा परिवेश
  • सोमवार, पुस ९, २०८० १४:५२
‘ह्रस्वदीर्घ’ फिल्ममा संचिता लुइँटेललाई देख्न पाइने
  • ‘ह्रस्वदीर्घ’मा कलाकारको ‘लाइनअप’ बलियो
  • यो साताबाट छायांकन सेट ज्वाइन गर्ने
  • फेब्रुअरी अन्त्यमा भारतको मुम्बईमा छायांकन गर्ने

काठमाडौं ।।

चन्द्र पन्तको निर्देशनमा बनिरहेको फिल्म ‘ह्रस्वदीर्घ’मा कलाकारको ‘लाइनअप’ बलियो देखिएको छ । नाम चलेका नेपाली र भारतीय कलाकारको ‘पल्टन’ यो फिल्ममा देखिन्छ । निर्माताले सोमबार थप चारजना चर्चित कलाकारको नाम घोषणा गरेका छन् जसले यो साताबाट छायांकन सेट ज्वाइन गर्नेछन् । निर्देशक पन्तका अनुसार संचिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी, बुद्धि तामाङ पनि फिल्ममा अनुबन्धित भएका छन् । फिल्ममा यसअघि नै ‘गजनी’ अभिनेता प्रदीप रावतदेखि नेपाली कलाकारहरु सरोज खनाल, बिपना थापाजस्ता चलेका नामहरु जोडिएका छन् ।

‘सकेसम्म सानो रोलमा पनि नाम चलेका कलाकारलाई जोडौं भन्ने हाम्रो उद्देश्य हो’ कास्टिङबारे निर्देशक पन्तले भने । यो फिल्मबाट डेढ दशकपछि बिपनाले पुनरागमन गर्दैछिन् । उनको भागको छायांकन केही दिनमा हुनेछ । बलिउड अभिनेता रावत पनि केही दिनमा नेपाल आउँदैछन् । फिल्मको दोस्रो चरणको छायांकन एक महिनासम्म नवलपरासी, चितवन र सौराहामा चल्ने जनाइएको छ । तेस्रो चरणको छायांकन फेब्रुअरी अन्त्यमा भारतको मुम्बईमा गर्ने योजना छ । अभिनेता नीता ढुंगानाको फिल्म कम्पनी नीता ढुंगाना फिल्म्सको ब्यानरमा यो फिल्मको सुटिङ भैरहेको छ । यो फिल्मलाई हलसँगै चर्चित भारतीय ओटीटी प्लेटफर्ममा रिलिज गर्ने निर्माताको तयारी छ ।

 

  • साझा परिवेश
  • सोमवार, पुस ९, २०८० १४:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid