November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

राष्ट्रियसभा निर्वाचनमा पत्रकारलाई उमेदवार बनाउन नाम सिफारिस

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० १६:0१
राष्ट्रियसभा निर्वाचनमा पत्रकारलाई उमेदवार बनाउन नाम सिफारिस
  • पत्रकारलाई उमेदवार बनाउन माग
  • सत्ता गठबन्धनसँग यस्तो माग गरिएको संगठनले जनायो 
  • राष्ट्रियसभाको निर्वाचन आउँदो माघ ११ गते हुँदै

काठमाडौं ।।

नेकपा (एकीकृत समाजवादी)निकट समाजवादी प्रेस संगठन नेपालले राष्ट्रियसभा सदस्य निर्वाचनमा पत्रकारलाई उमेदवार बनाउन माग गरेको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमार्फत सत्ता गठबन्धनसँग यस्तो माग गरिएको संगठनले जनाएको छ ।

पार्टी अध्यक्षलाई बुझाएको पत्रमा केही पत्रकारको नाम सिफारिस गरिएको छ । शम्भुलाल श्रेष्ठ, किशोर श्रेष्ठ, विश्वमणि सुवेदीलगायत पत्रकारको नाम सो सूचीमा समावेश छ । राष्ट्रियसभाको निर्वाचन आउँदो माघ ११ गते हुँदै छ ।

 

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० १६:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्