April 12, 2025 | शनिबार, चैत्र ३०, २०८१
सुचनाहरु
हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी 

आइपिएलमा आज दुई खेल हुँदै

  • साझा परिवेश
  • आइतवार, चैत्र २५, २०८० ११:0७
आइपिएलमा आज दुई खेल हुँदै

काठमाडौं । इण्डियन प्रिमियर लिग ‘आइपिल’ अन्तर्गत आज दुई खेल हुँदै छन् । आज पहिलो खेल मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच हुँदै छ । मुम्बईमा हुने यो खेल अपरान्ह ३:४५ बजेदेखि शुरु हुने छ ।

त्यस्तै अर्को खेल लखनउ सुपर जाइन्ट र गुजरात टाइटन्सबीच हुँदै छ । लखनउमा हुने यो खेल नेपाली समय अनुसार राती ७ : ४५ बजेदेखि हुँदै छ । जारी आइपिएलमा मुम्बईले लगातार तीन खेलमा हार बेहोरेको छ भने दिल्ली क्यापिटल्सले भने चार खेलमा एक जित र तीन हार बेहोरेको छ ।

मुम्बईले अहिलेसम्म गुजरात टाइटन्स, सनराइजर्स हैदरावाद र राजस्थान रोयल्ससँग हार बेहोरेको छ । त्यस्तै दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सविरुद्ध जित हासिल गरेको छ भने पञ्जाव किंग्स, राजस्थान रोयल्स र कोलकोता नाइट राइडर्ससँग हार बेहोरेको छ ।

त्यसैगरी लखनउ सुपर जाइन्टले अहिलेसम्म ३ खेलमा २ खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । लखनउले पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ भने राजस्थान रोयल्ससँग हार बेहोरेको छ ।

त्यसैगरी गुजरात टाइटन्सले ४ खेलमा २ जित र २ हार बेहोरेको छ । जसमा मुम्बई र सनराइजर्स हैदरावादलाई पराजित गरेको छ भने चेन्नई सुपर किंग्स र पञ्जावसँग हार बेहोरेको छ ।

  • साझा परिवेश
  • आइतवार, चैत्र २५, २०८० ११:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट