sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

केआईआईटीमा मृत भेटिएकी नेपाली छात्राले आत्महत्या नै गरेको कलेजको ठहर   

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २०, २०८२ २0:0८
केआईआईटीमा मृत भेटिएकी नेपाली छात्राले आत्महत्या नै गरेको कलेजको ठहर   

बिहिबार भारतको ओडिसाको भुवनेश्वरस्थित कालिंगा इन्स्टीच्युट अफ इण्ड्रिष्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत्त भेटीएकी बिरगंजकी प्रिसा शाहको मृत्युबारे कलेजले विज्ञप्ती निकाल्दै नेपाली छात्रा प्रिसा साहले आत्महत्या नै गरेको ठहर गरेको छ । प्रहरीले अनुसन्धान गरिरहेको घटनामा कलेजले पहिल्यै आत्महत्या करार गरेर विज्ञप्ति निकालेको हो ।
कलेजका रजिस्ट्रारले हस्ताक्षर गरेको विज्ञप्तिमा बी.टेक कम्प्युटर साइन्समा पहिलो वर्षमा अध्ययनरत प्रिसाले आत्महत्या गरेको उल्लेख छ ।
विज्ञप्तिअनुसार घटना थाहा पाउनासाथ कलेज प्रशासनले प्रहरीलाई खबर गरेको थियो । त्यसपछि छात्रालाई किम्स अस्पताल लगिएको चिकित्सकले मृत घोषित गरेको विज्ञप्तिमा उल्लेख छ । बाँकी प्रक्रियाका लागि एम्स भुवनेश्वरमा लगिएको विज्ञप्तिमा जनाइएको छ ।
कलेजले विद्यार्थीको परिवारलाई घटनाबारे जानकारी गराइएको भन्दै प्रहरीको अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएको छ । ‘यस दुःखको घडीमा कलेज विद्यार्थीको परिवार तथा नेपाली विद्यार्थीसँग साथमा रहेको’ पनि विज्ञप्तिमा भनिएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २०, २०८२ २0:0८

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid