

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
झापाको कमल गाउँपालिका- ५ सितापुरीस्थित पूर्वपश्चिम राजमार्गमा हिजो साँझ दुई वटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा पाँच जना घाइते भएका छन् । साँझ अन्दाजी ७.३० बजेको समयमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प १२८३ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प ६४०३ नम्बरको अर्को मोटरसाइकले ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा प्रदेश […]
काठमाडौँ । साउदीले २०२४ मा ५९ हजारलाई सिजनल भिसा दिने भएको छ । साउदीका मानव संसाधन तथा सामाजिक विकासमन्त्री अहमद अल–राजीले सन् २०२४ मा विभिन्न देशबाट विभिन्न पेसाका लागि ५९ हजारभन्दा बढी सिजनल भिसा जारी गरिने बताए । मक्का चेम्बर अफ कमर्सको मुख्यालयमा आयोजित व्यापारीहरूको भेलालाई सम्बोधन गर्दै मन्त्री अल–राजीले मौसमी काममा साउदीका युवालाई आफ्नो […]
काठमाडौँ । सर्वोच्च अदालतले पशुपति क्षेत्रभित्र इन्जिनबाट चल्ने कुनै पनि प्रकारका यातायातका साधन सञ्चालन नगर्न सरकारको नाममा परमादेश जारी गरेको छ । साथै अदालतले लास गाड्ने वैकल्पिक उपयुक्त स्थानको पहिचान गरेर आदेश पाएको मितिले एक वर्षभित्र लास गाड्ने स्थान सुनिश्चित गर्न सरकारको नाममा परमादेश जारी गरेको हो । श्लेषमान्तक वनको केही भागमा शव गाड्ने परम्परा […]
काठमाण्डौ – नेपाल, गुजरात र बरोडा सम्मिलित त्रिकोणात्मक टी–२० फ्रेन्डशिप कप आजदेखि शुरु हुँदैछ । नेपालले आज पहिलो खेल गुजरातसँग खेल्दैछ । यो खेल दिउँसो सवा एक बजेपछि शुरु हुनेछ । नेपाल र बरोडा पर्सि खेल्नेछन् । चैत २१ मा नेपाल र गुजरात तथा चैत २३ मा नेपाल र बरोडाबीच खेल हुनेछ । फाइनल खेल […]
काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्दै छ । संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे बैठक बस्ने बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनेछन् । त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् […]
काठमाडौँ । रिक्त रहेका संवैधानिक पदहरूमा नियुक्तिकाबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहालले विपक्षी दलका नेता शेरबहादुर देउवासँग समेत परामर्श गरेर परिषद्को बैठक राखेका छन् । उनको सचिवालयका अनुसार परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बिहान ९ बजेका लागि बोलाइएको छ । यसअघि चैत १२ गते नै बैठक […]
बिर्तामोड । मनोक्रान्तिका एक साधक सात दिने भूतपस्यामा बसेका छन् । झापा कमल गाउँपालिका ७ का लिम्बू कनकाई नगरपालिकाको दुर्गापुरस्थित फक्ताङलुङ एजुकेशन फाउण्डेसनको प्राङ्गणमा भूतपस्यामा बसेका हुन् । शनिबार दिनको तीन बजे मनोक्रान्तिका साधक गजेन्द्रबहादुर नेम्बाङले लिम्बूलाई तपस्यामा बसाएका थिए । ९ फिट गहिराइ र ९ फिट चौडाइको खाडलमा लिम्बूले सात दिन तपस्या गर्ने बताइएको […]
काठमाण्डौ – नेपालको ए टोली र आयरल्याण्डको ए टोलीबीचको मैत्रीपूर्ण दोस्रो टी–२० खेल आज हुँदैछ । दुई टोलीबीच हिजोदेखि शुरु भएको तीन खेलको टी–२० शृङ्खला अन्तर्गत आज दोस्रो खेल हुनेछ । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो एक बजेदेखि शुरु हुनेछ । हिजो भएको पहिलो खेलमा नेपालको ए टोली २१ रनले पराजित भएको थियो । […]
रास्वपाले इलाम २ का लागि लिम्बूको उम्मेदवारी घोषणा गर्दै बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज इलाम–२ को उपनिर्वाचनका लागि औपचारिक उम्मेदवार घोषणा गर्दैछ । रास्वपाले दलबलसहित दिउँसो १ बजे चोक बजारस्थित लाँकुरी चौतारामा उम्मेदवारी घोषणा गर्न लागेको हो । रास्वपाले बिहीबार मात्रै इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । उम्मेदवारी […]
झापा । झापामा फेरि जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका-५ स्थित बाह्रकोठे निवासी ५८ वर्षीया खड्ग माया लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए। एक्लै बस्दै आएकी अविवाहित माया छिमेकी पवित्रा बेघाको घरमा त्रिपालको छाना टाटीको बेरा भएको भुइँतले झुप्री कोठामा सुतिरहेको अवस्थामा शुक्रबार […]
न्यूनचापीय वायुको प्रभावका कारण शनिबार पनि देशका विभिन्न भूभागमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका थोरै स्थान तथा बाँकी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति गण्डकी, […]
अर्थमन्त्री वर्षमान पुनले तत्कालीन अर्थमन्त्री डा प्रकाशशरण महत छँदै तय भएका सकारात्मक कार्यक्रममा परिवर्तन नहुने बताएका छन् । विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्का देशीय निर्देशक फेरिस हदाद जर्भोससँग शुक्रबार मन्त्रालयमा भएको भेटमा उनले मन्त्री फेरिँदैमा सरकारको नीतिमा तात्विक परिवर्तन नहुने बताएका हुन। महतले संसदमा प्रस्तुत गरेको आगामी बजेटको सिद्धान्त र प्राथमिकताको स्वामित्व लिएर आफूले […]