

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
गणेशकुमार यादव इनरुवा । सुनसरीको इनरुवामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत एक दिने साईवर सुरक्षा सचेतना कार्यक्रम हिजो सम्पन्न भएको छ । इनरुवा जेसीजको आयोजना र जिल्ला प्रहरी कार्यालय सुनसरीको सहयोगमा एक दिने साईवर सुरक्षा सचेतना कार्यक्रम सम्पन्न भएको हो । स्मल हेभेन एकेडेमी इनरुवा–३ का विधार्थीहरुलाई वर्तमान अवस्थामा बढ्दै गएको साईवर अपराध सम्वन्धी जानकारी […]
नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश प्रमुखलाई शुक्रबार पत्र लेख्दै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएको हो । ‘मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा १६८ अनुसार नेपाली कांग्रेस संसदीय दलको समर्थन रहेकोमा आजकै मितिबाट सो समर्थन फिर्ता लिइएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।’ कांग्रेस […]
काठमाडौँ, ९ चैत : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकार लगानीमैत्री वातावरण बनाउन लागिपरेको बताएका छन । न्यूज बिजनेस एज प्रालिले आयोजना गरेको आठौँ संस्करणको ‘न्यूबिज बिजनेस कनक्लेभ एण्ड अवार्ड’ वितरण समारोह तथा ‘कठिन समयमा व्यापार अवसर’ विषयक छलफल कार्यक्रममा उनले सरकार लगानीमैत्री वातावरण बनाउन द्रूत गतिमा आवश्यक कानुन संशोधनको तयारीमा जुटेको बताए […]
सत्ता गठबन्धन फेरिने बित्तिकै सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि काम गरिरहेको राष्ट्रिय भूमि आयोग खारेज गर्ने निर्णय गरेको हो। आयोगले विभिन्न स्थानका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई लालपूर्जा वितरण थालेको थियो। आयोगको अध्यक्षमा केशव निरौला थिए भने उपाध्यक्ष नहेन्द्र खड्का थिए। निरौला नेपाली कांग्रेसनिकट हुन् भने खड्का […]
बाँसबारी छाला जुत्ताको १० रोपनी जग्गा सरकारको नाममा आएको छ। सरकारले मालपोत ऐनको प्रयोग गर्दै बाँसबारी छाला जुत्ताको नामबाट निजी कम्पनीको नाममा पुगेको जग्गा सरकारको नाममा ल्याउने निर्णय गरेको हो। च्याम्पियन्स फुटवेयरहुँदै अहिले चाँदबाग रेसिडेन्सीको नाममा रहेको १० रोपनी जग्गा सरकारको नाममा गर्ने निर्णय मालपोत कार्यालय डिल्लीबजारले गरेको हो। अध्ययनमा सरकारी जग्गा निजी कम्पनीको नाममा […]
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८ नवाली टोलमा रहेको सार्वजनिक जग्गामा बनेको घर भत्काइएको छ । करिव एक तला रहेको घर आज काठमाडौँ महानगरपालिका वडा ८ का वडा अध्यक्ष आशामान संगत एवं महानगरपालिकाका प्रहरी सहित स्काभेटरले सार्वजनिक जग्गामा बनाइएको घर भत्काइएको हो । उक्त घरको हकदावी गर्ने व्यक्ति कोही भए २४ घण्टा भित्र स प्रमाण […]
काठमाडौँ । नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले नेपालमा लगानी भित्र्याउन अन्तर्राष्ट्रिय समुदायसँग आफूहरूले अपिल गर्ने बताएका छन् । शुक्रबार अर्थमन्त्री वर्षमान पुनसँगको शिष्टाचार भेटका क्रममा राजदूत थेयङले यस्तो प्रतिबद्धता जाहेर गरेका हुन् । उक्त भेटमा मन्त्री पुनले नेपालको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा निरन्तर लगानी गर्दै आएकामा कोरिया सरकारलाई धन्यवाद दिए […]
काठमाडौँ । सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न नयाँ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो । आयोगको सदस्यमा पुष्कर कार्की र सञ्जीव मिश्र रहेको सरकारको प्रवक्ता समेत रहेकी […]
काठमाडौं । नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले समाजवादी मोर्चामा सत्तारुढ नेकपा (एमाले) नआए पनि मोर्चा कायम रहने बताउनु भएको छ। शुक्रबार उपाध्यक्ष भुसालले समाजवादी मोर्चामा सत्तारुढ दल नेकपा (एमाले) सहभागि नभएपनि मोर्चा कायम रहने बताउनु भएको हो । उहाँले वामपन्थी दल र समाजवादी हुनुको नाताले समाजवादी मोर्चामा एमाले पनि आउनु राम्रो हुने औंल्याउनु […]
सरकारको प्रवक्ता रेखा शर्माले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठन गर्न आवश्यक नभएको बताएकी छिन्। तत्काल प्राप्त प्रमाणको आधारमा संसदीय समिति गठन गर्नु पर्ने नदिएको सरकारको निर्णय रहेको र भोलीका दिनमा थप प्रमाण खुलेमा जोसुकैमाथि छानबिन गर्न पनि सरकार तयार रहेको उनले बताए। यही सरकारले जस्तोसुकै प्रभावशाली व्यक्ति […]
काठमाडौं । भोली काठमाडौंका केही ठाउँमा विद्युत् आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले विद्युत् आपूर्ति बन्द हुने सम्बन्धी सूचना निकालेको छ । टेकु सवस्टेसनबाट आपूर्ति हुने थापाथली, त्रिपुरेश्वर, टेकु, क्षेत्रपाटी, सोह्रखुट्टे, ज्याठा, न्यूरोड, भीमसेनस्थान, भोटेबहाल, लगन, सुनधारा, खिचापोखरी वसन्तपुर लगायतका स्थानहरूमा भोलि बिहान ११ः०० बजेदेखि दिउसो ०१ः३० बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ […]
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सुक्खा फोहोर बिक्री गरी आय सङ्कलनका लागि प्रस्ताव आह्वान गरेको छ । वातावरण व्यवस्थापन विभागले आज सूचना निकालेर आन्तरिक राजस्व कार्यालयमा भ्याट दर्ता भएका व्यक्ति, कम्पनी वा फर्महले ३० दिनभित्र सुक्खा फोहोर खरिदका लागि प्रस्ताव पेस गर्न आह्वान गरेको हो । महानगरले विभिन्न वडाबाट टेकु ट्रान्सफर स्टेसनमा दैनिक […]