July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

बैंकहरूसंग पैसा छ लगानी गर्ने वातावरण छैन : अध्यक्ष गोल्यान

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १२:१२
बैंकहरूसंग पैसा छ लगानी गर्ने वातावरण छैन : अध्यक्ष गोल्यान
  • बैंकहरूमा पैसा भएर पनि लगानी वातावरण छैन 
  • उद्योगलाई प्राथमिकता दिएर उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ 
  • उत्पादन वृद्धिले मात्र अर्थतन्त्र सबल हुने

काठमाडौं ।।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष पवन गोल्यानले सरकारका नीतिका कारण अहिले बैंकमा अधिक तरलता भएको जिकिर गरेका छन् । शुक्रबार सिबिफिनको चौथो वार्षिक साधारणसभामा उनले बैंकहरूमा पैसा भएर पनि लगानी वातावरण नभएको बताएका हुन् । सरकारले साना तथा मझौला उद्योगलाई प्राथमिकता दिएर उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा उनले जोड दिए ।

“हामी (बैंक) पनि अब परिवर्तन हुनुपर्छ । बैंकले उत्पादन क्षेत्रमा लगानी गर्नुपर्छ । कर्पोरेट क्षेत्रमा मात्र कर्जा प्रवाह गरेर अर्थतन्त्र सबल हुँदैन,” उनले भने, “कतिपय नीतिकै कारण बैंकमा पैसा भएरै पनि लगानी भएन । हामीले त्यतातिर ध्यान दिनुपर्छ ।” बैंकमा पैसा थुपारेर मात्र अर्थतन्त्र सबल नहुने उनले बताए । उत्पादन वृद्धिले मात्र अर्थतन्त्र सबल हुने उनले उल्लेख गरे ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १२:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्