

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
नवनिर्मित भवन निर्माण भएको तीन बर्षपछि उद्घाटन नवनिर्मित भवनको समय समयमा आवश्यक मर्मतसम्भार समेत गर्नुपर्ने अदालतमा यो वर्ष २८ हजारभन्दा बढी मुद्दा दर्ता गोरखा ।। गोरखा जिल्ला अदालतको नवनिर्मित भवन निर्माण भएको तीन बर्षपछि उद्घाटन भएको छ । शुक्रवार एक कार्यक्रमकाबीच प्रधानन्यायाधीश बिश्वम्भरप्रसाद श्रेष्ठले भवनको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै उनले नयाँ भवन […]
प्रतिनिधिसभाको राज्य व्यवस्थाले प्रधानमन्त्रीलाई राखेर एनसेलको कुरा गर्ने सरकारले चालेका कदमबारे जानकारी लिन प्रधानमन्त्रीलाई बोलाउने एनसेलको सेयर खरिद बिक्रीको विषय नै शंकास्पद रहेको धारणा काठमाडौं ।। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल बिक्री प्रकरणबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाउने भएको छ । शुक्रबार बसेको समितिको बैठकले एनसेल बिक्री र त्यस विषयमा सरकारले […]
तस्करीको सुन विमानमार्फत आउँदैछ भन्ने सूचना केही दिनअघि नै आएको सूचनाका आधारमा दुई दिनअघिदेखि सबै परिचालित भएको प्रहरीसहितको टोली बसेर चेकजाँचमा कडाइ समेत गरेको काठमाडौं ।। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले तस्करीको सुन विमानमार्फत आउँदैछ भन्ने सूचना आफूलाई केही दिनअघि नै आएको बताएका छन् । सूचनाका आधारमा दुई दिनअघिदेखि आफूहरु परिचालित भएको […]
भारतले २० मेट्रिक टन चामल अनुदान दिने राजपत्रमा एक सूचना जारी गर्दै घोषणा गर्यो सो चामल जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई उपलब्ध गराउने काठकाडौं ।। नेपालका भूकम्प प्रभावितका लागि भारतले २० मेट्रिक टन चामल अनुदान दिने भएको छ । बिहीबार भारतको वाणिज्य तथा उद्योग मन्त्रालय मातहतको वैदेशिक व्यापार महानिर्देशनालयले राजपत्रमा एक सूचना जारी गर्दै यस्तो घोषणा […]
झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले यहाँ आगलागीका घटना बढ्न थालेका छन् । परालमा जानजान र दुर्घटनाबस आगो सल्किएका कारण मङ्सिरमा १५ आगलागीका घटना भएको प्रहरीले जनाएको छ । मेचीनगरको वडा नं ८ मा धान झारेपछि बाँकी रहेको परालको घुस्यान जलाउँदा आगो अनियन्त्रित भएर कुञ्जनमणि धमलाको घरमा क्षति पुग्यो । दिउँसै लागेको उक्त […]
एनसेल बिक्री नभएर नाटक प्रधानमन्त्री बोलाएर पनि छलफल गर्न जरुरी यसलाई गम्भीर भएर लिनुपर्ने काठमाडौं ।। नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले एनसेल बिक्री नभएर नाटक गरिएको टिप्पणी गरेका छन् ।शुक्रबारको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाएर छलफल गरिनुपर्ने बताए । “६ खर्बको चिज अर्बमा बेच्ने, यसमा समितिका तर्फबाट गर्ने […]
एमाले पार्टी बाहेकले देश बनाउन नसक्ने जिकिर जनताको आवाज सुन्न यात्रामा निस्कियो एमाले अहिलेको अवस्था तोड्नलाई एमालेले मिसन ०८४ अघि सार्यो काठमाडौं ।। अध्यक्ष ओलीले एमाले पार्टी बाहेकले देश बनाउन नसक्ने जिकिर गरे । उनले गठबन्धन सरकार विकास निर्माण र जनताको पक्षमा नरहेको बताए । अहिलेको अवस्था तोड्नलाई एमालेले मिसन ०८४ अघि सारेको स्पष्ट पारे […]
काण्डहरूको चाङ हुँदा पनि सुशासन समिति निरीह छ हामी सुशासन समिति भनेर बस्ने, निरीह बनेर हेर्ने कि केही बोल्ने हो ? यो विषयमा तमासा निरीह बनेर हेरिरहने हो ? काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद चन्दा कार्की भण्डारीले काण्डहरूको चाङ हुँदा पनि सुशासन समिति निरीह भएको बताएकी छन् । राज्यव्यवस्था तथा सुशासन समितिको […]
विधेयकमा अपेक्षित काम हुन सकेको छैन समस्या समाधान हुनेगरी काम गर्नु पर्नेमा जोड कसैले ढाकछोप गर्न खोजे पनि निष्पक्ष काम गर्नुपर्छ काठमाडौं ।। नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य गगन थापाले विधेयकमा अपेक्षित काम हुन नसकेको बताएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा उनले कम्तीमा महिनाको एक दिन बैठक बस्नु पर्नेमा जोड दिए […]
आठसय कर्मचारीको एकैपटक बढुवा ८५१ जनाको सहायक चौथोबाट सहायक पाचौँ तहमा स्तरवृद्धि केही त्रुटि पाइएमा संशोधन गर्न वा बदर समेत गर्न सकिने काठमाडौं ।। स्वास्थ्य सेवा विभागले साढे आठसय कर्मचारीको एकैपटक बढुवा गरेको छ । विभागले नर्सिङ र पारामेडिक्सतर्फका ८५१ जनाको सहायक चौथोबाट सहायक पाचौँ तहमा स्तरवृद्धि गरेको हो । स्तरवृद्धिको निर्णयमा केही त्रुटि पाइएमा […]
१५ अर्ब २४ करोड रुपैयाँको विद्युत् भारत निर्यात २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरियो शुक्रबार रातिबाट विद्युत् निर्यात बन्द हुने काठमाडौं ।। यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् भारत निर्यात गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यसवर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु […]
अवैध सुनसहित तीनजना पक्राउ स्कार्पियो गाडीबाट उक्त सुन फेला उनीहरूमाथि थप अनुसन्धान जारी काठमाडौं ।। प्रहरीले दुई किलो अवैध सुनसहित तीनजना पक्राउ गरेको छ । रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च२६९६ नम्बरको स्कार्पियो गाडीबाट उक्त सुन फेला परेको हो । उपत्यका अरापध अनुसन्धान कार्यालयको टोलीले नागढुंगाबाट सुन बरामद गरेको स्रोतले जानकारी दिएको छ । पक्राउ […]