

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
दुर्घटनामा एक जनाको मृत्यु मोटरसाइकल एक आपसमा ठोक्किएपछि.. गाडी चालक भने फरार काठमाडौं ।। काठमाडौंको थलीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका-५ थलीमा बिहीबार राति प्रदेश ३-०१-०० ३ क ६४८८ नम्बरको गाडी र बाग्मती प्रदेश ०२-०३२ प ३३४१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार […]
साझापरिवेश डेस्क काठमाडौ ।। काठमाडौ उपत्यकाका ट्राफिक प्रहरी आफ्नो काम कर्तव्य राजश्व संलकन मात्रै हो भन्ने सोचाइका साथ राजश्व उठाउन मात्र केन्द्रीत भएको पाइएको छ । ट्राफिक प्रहरीको काम कर्तव्य र अधिकार बिर्सेर राजस्व संकलन र सर्वसाधारणलाई दुख दिनु उनिहरुको दैनिकी भएको छ । ट्राफिक जनचेतना कार्यक्रममा शुन्य रहेको ट्राफिक प्रहरी राजश्व संकलनका लागि मात्र […]
जाडोले मुटुलाई निकै असर गर्छ जाडोमा रुघाखोकी, घाँटी पनि दुख्न सक्ने अरु रोगले मुटुमा थप दबाब दिन सक्छ काठमाडौं ।। केही दिनयता जाडो बढेसँगै देशभर जनजीवन प्रभावित भएका खबरहरु आइरहेका छन् । जाडोमा तापक्रम घट्दा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या आउँछन् । त्यसमा पनि जाडोमा मुटुमा निकै असर पर्छ । जसकारण हृदयघात, फ्लु आदिको जोखिम बढाउँछ । […]
टिकटकले सामाजिक रोग र महामारी फैलायो प्रदुषण् बद्दै गएको र त्यो नियन्त्रण गर्न आवश्यक रहेको दाबी सर्वोच्च अदालतमा नियमित सुनुवाई हुने काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल टिकटकबाट नेपाली समाजमा सामाजिक रोग र महामारी फैलाएको दाबी गरेका छन् । सर्वोच्च अदालतमा दर्ता भएका १६ वटा रिट निवेदनहरुको एकमुष्ट जवाफ लेख्दै प्रधानमन्त्री प्रचण्डले टिकटकका […]
सरकार कसैले ढाल्नुपर्दैन आफैं ढल्छ कांग्रेस प्रचण्डपथको भरिया बनेको आरोप सरकार चर्याक मर्याक, चर्याक मर्याक भैसक्यो काठमाडौं ।। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार ढल्न समय नलाग्ने दाबी गरेका छन् । संकल्प यात्राका क्रममा डडेलधुराको अमरगढीमा शुक्रबार आयोजित सभामा ओलीले सरकार हल्लिरहेको बताए । “हामीले अहिले मिसन ०८४ भनेका छौँ । यदि […]
‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदै सङ्क्रमणका कारण चार करोड चार लाखजनाको मृत्यु पालमा हरेक दिन एकजना एचआइभीबाट सङ्क्रमित काठमाडौँ । आज ३६औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरेको छ […]
प्रतिष्ठान निर्माणको माग गर्दै स्थानीय युवाहरु आन्दोलित दबाब दिन विभिन्न शैलीमा जुलुस प्रदर्शन शिलान्यास भएको भनव निर्माण रोकियो जनकपुरधाम।। सप्तरीको राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै स्थानीय युवाहरु आन्दोलित भएका छन् । दुई वर्षअघि शिलान्यास गरेर अलपत्र छाडिएको प्रतिष्ठानको काम अघि बढाउन माग गर्दै उनीहरु बिगत ६ दिनदेखि आन्दोलनमा छन् । उनीहरु […]
झापा । झापामा जंगली हात्तीको आक्रमणबाट वन चौकीदारको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका-३ निवासी ४० वर्षीय धनबहादुर बन रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक दुण्डीराज गिरीले जानकारी दिए । मृतक बन रणकाली सामुदायिक वन जलथलका चौकीदार हुन् । शुक्रबार बिहान करिब ९ बजेको समयमा उनी सामुदायिक वनमा रेखदेखको लागि गएका थिए […]
सामान्य ज्वरो, रुघाखोकी लाग्नासाथ बिना प्रेसक्रिप्सन फार्मेसीमा गएर एन्टीबायोटिक औषधि किनेर खाइहाल्ने आम बानी नै छ । एन्टीबायोटिक हरेक रोगको समाधान नै हो भन्ने हामी ठान्छौं । तर हेक्का नराखी जथाभावी सेवन गर्दा यसले तत्काल केही नगरे पनि दीर्घकालमा सानै रोगका कारण पनि ज्यानै जाने जोखिम हुन्छ । त्यसैले एन्टीबायोटिक औषधि के हो ? के […]
काठमाडौँ । एक समयको सुपर हिट गीत ‘तिम्रो मनमा लुकेको कुरा’को रिमेक भर्सन बनेको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको हो । ३३ वर्ष अघि निर्माण भएको फिल्म ‘चिनो’मा समावेश ‘तिम्रो मनमा लुकेको कुरा’ लाई गायक नारायण गोपाल र गायिका आशा भोष्लेले स्वर दिएका थिए । गीतमा रञ्जित गजमेरको संगीत र […]
सिफारिस बिना एन्टिबायोटिक औषधि बिक्री गरेमा कारबाही चिकित्सकको सल्लाहबिना औषधि सेवन नगर्न अनुरोध औषधिलाई बिना ‘प्रेस्क्रिप्सन’ बिक्री गर्न नपाइने काठमाडौं ।। औषधि व्यवस्था विभागले चिकित्सकको सिफारिस बिना एन्टिबायोटिक (समूह क र ख) का औषधि बिक्री गरेमा कारबाही हुने जनाएको छ । विभागले गरेको फार्मेसी अनुगमनका क्रममा सिफारिस बिना बिक्री भइरहेको पाइएकाले आगामी दिनमा यस्तो कार्य […]
वित्तीय संस्थाले धेरै ब्याज लिएको भए उजुरी गर्न आह्वान अराजकतालाई सहयोग गर्नुको साटो प्रमाणसहित उजुरी दिन अनुरोध धेरै ब्याज लिएको भएमा तथ्यसहित राष्ट्र बैंकमा उजुरी गर्न आग्रह काठमाडौं ।। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै बैंक तथा वित्तीय संस्थाले धेरै ब्याज लिएको भए उजुरी गर्न आह्वान गरेका छन् । बाहिर हल्ला गरेर अराजकतालाई सहयोग […]