

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
मंसिर ७ गतेको प्रदर्शन राष्ट्रिय मानवअधिकार आयोगले गर्ने सम्भावित घटनाको निरीक्षण गर्न भन्दै आयोगलाई ज्ञापनपत्र हिंसा भड्कन नदिन आयोगबाट सक्दो पहल हुने काठमाडौं ।। राष्ट्रिय मानवअधिकार आयोगले मंसिर ७ गते (भोलि) गरिने प्रदर्शनको अनुगमन गर्ने भएको छ । बुधबार स्वतन्त्र कानुन व्यवसायी मञ्चद्वारा बुझाइएको ज्ञापनपत्र ग्रहण गर्दै आयोगका अध्यक्ष तपबहादुर मगरले यस्तो बताएका हुन् । […]
चोभार सुख्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी निजी कम्पनीलाई दिइयो खुला प्रतिस्पर्धाबाट नेपाल फ्रेट सर्भिस जेभीले सञ्चालनको अनुमति पायो ५ वर्षमा २ करोड ८८ लाख रुपैयाँ भाडा बुझाउने काठमाडौं ।। काठमाडौंको चोभार सुख्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी निजी कम्पनीलाई दिइएको छ । बन्दरगाहको व्यवस्थापन गरिरहेको इन्टरमोडल यातायात विकास समितिले खुला प्रतिस्पर्धाबाट नेपाल फ्रेट सर्भिस जेभीलाई बन्दरगाह सञ्चालनको अनुमति […]
प्रधानमन्त्रीद्वारा पुरानै कार्यकक्षको प्रयोग सुरु नयाँ गति पक्रिने र सबैको एकता अझै बलियो हुने विश्वास व्यक्त प्रधानमन्त्रीले भूकम्पअघिकै कार्यकक्ष प्रयोग थाले काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारको पश्चिम मोहोडाको पुरानै कार्यकक्षको प्रयोग सुरु गरेका छन् । २०७२ सालको भूकम्पपछि प्रयोगविहीन भएको पश्चिम मोहोडाका कार्यकक्षसहित बिलासी हलहरुको समेत प्रयोग सुरु भएको हो । बुधबार एक […]
पोखराको एक होटेलमा महिला मृत भेटियो मृत अवस्थामा सञ्चालकले फेला पारे शंकास्पद पाँचजना पक्राउ काठमाडौं ।। पोखराको एक होटेलमा महिला मृत भेटिएकी छन् । तनहुँकी सुकु विक गएराति होटेल युनिकमा मृत भेटिएकी हुन् । सुकु पोखराको पृथ्वीचोकस्थित एक होटेलमा काम गर्दै आएकी थिइन् तर उनी काम गर्ने भन्दा फरक होटेलमा मृत भेटिएको प्रहरीले जनाएको छ । […]
एमालेका नीतिसँग सहमत नहुनेसँग एकता हुँदैन दुई वटा अध्यक्ष राखेर पार्टी एकता हुन नसक्ने स्वार्थका लागि काम गर्नेसँग एकता हुन सक्दैन काठमाडौं ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका नीतिसँग सहमत नहुनेसँग एकता नहुने बताएका छन् । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले एमालेको नीति र संगठनको सुप्रिमेसीलाई […]
वामपन्थी एकताको कुरा नगर्न ओलीको आग्रह अब त्यस्ता पपुलिष्ट कुरा नगर्न अनुरोध राजनीति सुरु गर्दादेखि नै वामपन्थी विभाजितै अवस्था काठमाडौं ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताको कुरा नगर्न आग्रह गरेका छन् । आफूले राजनीति सुरु गर्दादेखि नै वाम एकताको माला जपिएको भन्दै उनले अब त्यस्ता पपुलिष्ट कुरा नगर्न अनुरोध गरे । केन्द्रीय […]
१५ मुर्रा राँगा आज नेपाल भित्र्याइँदै जमुनाहा नाका हुँदै साँझसम्म मुर्रा नेपाल आइपुग्ने पाँच लहानमा र सातवटा पोखरास्थत भैँसी प्रजनन केन्द्रमा राखिने काठमाडौं ।। भारत सरकारले उपहारस्वरूप दिएका १५ मुर्रा राँगा आज नेपाल भित्र्याइँदै छ । नेपालगन्जको जमुनाहा नाका हुँदै साँझसम्म मुर्रा नेपाल भित्र्याउन लागिएको पशु सेवा विभागले जनाएको छ । विभागका प्रवक्ता डा. चन्द्र […]
एमाले केन्द्रीय कमिटीको बैठक सुरु तुल्सीलाल स्मृति हल, च्यासलमा जारी भोलि मंसिर ७ गते प्रदर्शनको बारे छलफल काठमाडौँ।। एमाले केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। तुल्सीलाल स्मृति हल, च्यासल, ललितपुर बैठक सुरु भएको हो। युवा संघसहित पार्टीका २३ वटा भ्रातृ तथा जनवर्गीय संगठनले काठमाडौँमा गर्न लागेको बृहत् प्रदर्शनको एक दिनअगाडि एमालेको बैठक बसेको हो। भोलि […]
मेयर रेनु दाहालको बदनाम गर्न खोजेको आरोप रास्वपाका दुई जना कार्यकर्ता पक्राउ उनीहरुमाथि थप अनुसन्धान हुँदै चितवन ।। भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको बदनाम गर्न खोजेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुई जना कार्यकर्तालाई चितवन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १० घर भएका शिव शर्मा र भरतपुर महानगरपालिका […]
विराटनगर । धनकुटाका पत्रकारहरूले देउसी खेलेर संकलन गरेको रकमले अनाथ बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरेका छन् । धनकुटाको श्रीपञ्चमी पार्कस्थित बाल पुनःस्थापना केन्द्रमा आश्रित बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको हो । पत्रकार महासंघका कोषाध्यक्षसमेत रहेका प्रेस चौतारीका अध्यक्ष रविन कटेलसहितको टोलीले चार दिन देउसीभैलो खेलेका थिए । सोही रकमबाट पुनःस्थापना केन्द्रका १३ जना बालबालिकाहरूलाई शैक्षिक […]
दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नेपाल इन्टर मोडल यातायात विकास समितिका इञ्जिनीयर अनिश केसीले भारत सरकारले सुख्खा बन्दरगाह निर्माणका लागि डिपिआर तयार गरेर पठाएको जानकारी दिए । उनका अनुसार सुख्खा बन्दरगाह निमार्णका लागि रु पाँच अर्ब ७५ करोड लागत अनुमान गरिएको […]
मिटर जडान तथा बक्यौता महसुल तत्काल भुक्तानी गर्न निर्देशन सडक बत्तीका लागि रीतपूर्वक मिटर जडान गर्न प्राधिकरणको अनुरोध भनेको नमाने विनियम १० को प्रावधान बमोजिम कारबाही हुने काठमाडौं ।। नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीको मिटर जडान तथा बक्यौता महसुल तत्काल भुक्तानी गर्न निर्देशन दिएको छ । स्थानीय निकायहरूले सडक बत्ती वापत विद्युत् उपभोग गरेको बक्यौता विद्युत् […]