

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौँ । विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारको मुख्य भवनको प्रबलीकरण सकिएको छ । प्रबलीकरण गरिएको सिंहदरबार अब आठ रेक्टर स्केलसम्मको भूकम्प थेग्न सक्ने क्षमताको रहेको सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का प्रमुख कोषनाथ अधिकारीले बताए । प्रबलीकरण सकिएसँगै प्रधानमन्त्रीको कार्यालय पश्चिमी मोहडामा सारिएको छ । भूकम्पपछि प्रधानमन्त्रीको कार्यालय तत्कालीन गृह […]
काठमाडौं । राजनीतिक नेतृत्वले कर्मचारी क्षेत्रमा ‘राम्रा मान्छेभन्दा पनि हाम्रा मान्छे’ खोजेर सरुवा गर्ने प्रवृत्ति अत्यधिक बढाउन थालेपछि निजामती प्रशासनको कामकाज प्रभावहीन देखिन थालेको छ । विभिन्न मन्त्रालयमा राजनीतिक नेतृत्वको रूपमा आएका मन्त्रीहरूले मातहतका विभाग तथा संवेदनशील निकायमा पठाउने प्रशासनिक नेतृत्वको ‘ट्रयाक’ रेकर्डलगायतका उपलब्धिहरू केही पनि नहेर्ने र स्वार्थका आधारमा पठाउने क्रम बढेको प्रधानमन्त्री तथा […]
काठमाडौँ । चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह […]
काठमाडौँ । मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहान १ बजेर १९ मिनेटमा ४ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको हो । भूकम्पको केन्द्रबिन्दु काठमाडौँ नजिकै भएकाले कडा धक्का महसुस भएको थियो । यसअघि गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्द्र भएर शक्तिशाली भूकम्प गएको थियो […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०२ पैसा र बिक्री दर १३३ रुपैयाँ ६२ पैसा रहेको छ […]
प्रतिगामीहरूको सपना कहिल्यै पूरा हुन दिदनौं आजको परिवर्तन साना दुःखले ल्याएको होइन यो व्यवस्थाका निम्ति हजारौंले रगत बगाए काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन चाहने प्रतिगामीहरूको सपना कहिल्यै पूरा नहुने बताएका छन् । नेपाल सरकारको मन्त्रिपरिषदले सरकारी लिखतहरूमा नेपाल सम्वतसमेत उल्लेख गर्ने निर्णयको स्वागतमा प्रधानमन्त्रीलाई सम्मान गर्ने कार्यक्रममा आफ्नो मन्तव्य राख्दै […]
मेष–नयाँ योजना बन्नेछन् भने पुरानो समस्या सुल्झाउन सकिनेछ । रोकिएको काम दोहोर्याउँदा लाभ हुनेछ । ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्छ। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ । पठनपाठनमा समय दिन नसकिए पनि धैर्यसाथ काममा जुट्नुहोला, मेहनत गर्दा सामान्य लाभ भइरहनेछ । वृष–रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुनेछ । विभिन्न […]
दुर्गा प्रसाईंले भोलि गर्न लागेको कार्यक्रमलाई लिएर ध्यानाकर्षण यसबाट सर्वसाधारणमा भय र त्रासको अवस्था सिर्जना शान्ति सुरक्षाको व्यवस्थालाई प्रभावकारी बनाउन सरकारसँग आग्रह काठमाडौं ।। राष्ट्रिय मानव अधिकार आयोगले युवा संघ र दुर्गा प्रसाईंले भोलि गर्न लागेको कार्यक्रमलाई लिएर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले मानव अधिकारको दृष्टिकोणबाट प्रदर्शनको अनुगमन गर्नेसमेत बताएको छ । बुधबार एक […]
लखेटिएकी एक महिलाले आफूहरु अस्तित्व जोगाउन भागेको बताइन् सहकारी र लघुवित्तको पीडा सहन नसकेर सडकमा आएको गुनासो हामीले ऋण खाएको हो तर गास, बास र कपासको व्यवस्था सरकारले गर्नुपर्ने नि काठमाडौं ।। गएराति भक्तपुरको एक पार्टी प्यालेसबाट लखेटिएकी एक महिलाले आफूहरु अस्तित्व जोगाउन भागेको बताएकी छन् । दुर्गा प्रसाईं अभियानले गरेको पत्रकार सम्मेलनमा उनले यस्तो […]
गल्तीमा जनतासँग हजारपल्ट माफी माग्छौं व्यवस्थाप्रति गलत टिप्पणी नगर्न आग्रह हामीले गरेको गल्तीको भारी बोक्न तयार छौं काठमाडौं ।। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेताहरुले गरेका गल्तीमा जनतासँग हजारपल्ट माफी माग्नुपर्ने बताउँदै व्यवस्थाप्रति गलत टिप्पणी नगर्न आग्रह गरेका छन् । उनले नवलपुरमा भएको कांग्रेसको एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । “वरिपरिका केही कुरा […]
युवा संघले गल्ती गरे एमालेले नबचाउने पार्टी प्यालेसबाट निकालेको भिडियो सामाजिक सञ्जालमा भाइरल संघको संलग्नाताको विषयमा छानबिन काठमाडौं ।। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले गल्ती गरे युवा संघको बचाउ नगर्ने बताएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा बिहीबार हुन लागेको प्रदर्शनमा सहभागी हुन काठमाडौं आएको एक समूहलाई एमालेको भ्रातृ संस्था युवा संघले गए […]
काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेको छ । बुधबार २०.६७ अंकले बढेर सेयर बजार १८५०.३३ विन्दुमा पुगेर बन्द भएको छ । तिहार तथा छठ पर्वपछि खुलेको पहिलो दिन सोमबार १.३९ अंकले बढे पनि मंगलबार २३.८२ अंकले ओरालो लागेको सेयर बजार बुधबार दोहोरो अंकले बढेको हो । बुधबार ४३ हजार ५८३ पटक कारोबार हुँदा ४२ […]