

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाण्डौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका विनुसा राई र गायक श्याम महर्जनको स्वरमा रहेको ’माया हाम्रो’ गीतको भिडियो सार्वजनिक भएको छ ।श्याम मर्हजनको शब्द तथा संगीत एवम बलराम राजवंशीको गीतमा एरेन्ज रहेको गीतमा प्रेमील मनका जिवनका भोगाईहरुलाई समेटिएको छ । मायामा भएका उत्साह र उमङ्ग साथै प्रेममा आइपर्ने असहज परिस्थितीलाई पनी गीतमा […]
दैलेख – गएराति दैलेखको भैरबी गाउँपालिका–४ सिलङ्गी गाउँमा हुलहुज्जत गरेको भनी नियन्त्रणमा लिइ हत्या गरेको भनिएको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बुढा क्षेत्री हत्या घटनाका आरोपित तीन जना सबैलाई प्रहरीले पक्राउ गरेको छ । भैरबी गाउँपालिका–४ सिलङ्गीका १९ वर्षीय झविन्द्र शाही, २१ वर्षीय धर्मराज अधिकारी र ३२ वर्षीया मनिषा रिजाललाई प्रहरीले शुक्रवार पक्राउ […]
दाङ । दाङमा शौचालय जाने क्रममा चिप्लिएर अर्जुन खोलामा खस्दा नेपाली सेनाका लेस नायकको मृत्यु भएको छ । ज्यान जानेमा दाङको रणसिंह दल गण घोराहीमा दरबन्दी भइ हाल अर्जुनखोलाको सैनिक पोष्टमा कार्यरत ३० वर्षका शीतल थापा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सुशील थापा मगरले जानकारी दिनुभयो । लमजुङ मध्यनेपाल नगरपालिका–९ निवासी थापा दिउसो […]
काठमाण्डौ – दशैँ पछिको पहिलो कारोबार दिन सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढेर मूल्यको नयाँ रेकर्ड कायम भएको छ । दशैँ अघिको अन्तिम कारोबार दिन अर्थात कात्तिक ३ गते सुनको भाउ प्रतितोला एक लाख १५ हजार पाँच सय रुपैयाँ थियो । दशैँपछिको पहिलो कारोबार दिन आज एक लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल […]
भक्तपुर – पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ रहेको भए पनि अहिले भक्तपुरमै रगत अभाव भएको छ । दशैँ शुरु भएदेखि नै रक्तदानलगायत रगत उपलब्ध हुने कार्यक्रम ठप्प भएपछि रगत अभाव भएको हो । नेपाल रेडक्रस सोसाइटी भक्तपुरको ब्लड बैङ्कमा समेत रगतको अभाव भएको छ । रक्तदान नहुँदा रगतको अभाव चुलिएको नेपाल रेडक्रस […]
काठमाण्डौ – राष्ट्रिय सभाको अर्को बैठक आउँदाे कात्तिक १४ गते अपराह्न ४ बजेर ४६ मिनेटमा बस्ने भएको छ। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रिय सभाको अर्को बैठक त्यस दिन र समयमा बस्ने गरी निर्धारण गर्नुभएको राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालद्वारा आज जारी सूचनामा उल्लेख छ । यसअघि गएको असोज २९ गतेकाे सूचनाद्वारा राष्ट्रिय सभाको […]
काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यही कात्तिक १२ देखि १५ गते (अक्टोबर २९ देखि १ नोभेम्बर) सम्म नेपालको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा उहाँ यहाँ आउन लाग्नुभएको हो । जनवरी २०१७ मा उहाँले पदभार ग्रहण गरेपछि महासचिव गुटेरेसको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा महासचिव गुटेरेसले […]
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय सिंहदरबारमा शुक्रबार भएकाे भेटवार्तामा उहाँहरुबीच देशकाे पछिल्लो राजनीतिक अवस्था, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने लगायत विषयमा छलफल भएको हो । भेटमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र कतारका […]
काठमाडौं । विजयादशमीको ६ दिन बिदा सकिएर शुक्रबारदेखि सरकारी कार्यालय खुलेका छन् । शुक्रबार बिहानदेखि सरकारी कार्यालय खुले पनि अधिकांश कर्मचारी अनुपस्थित भएका राष्ट्रिय सर्तकता केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सिंहदरबारमा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सबै मन्त्रालय, सबैजसो आयोग, सचिवालय तथा कार्यालयमा थोरै संख्यामा कर्मचारी उपस्थित भएको केन्द्रले जनाएको छ । कार्यालयका सहसचिव […]
काठमाडौं– कतारले आफ्ना आठ नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको घटनाबाट स्तब्ध भएको भारतले बताएको छ। समाचारअनुसार जासुसी आरोपमा मृत्युदण्डको सजाय पाउनेमा उच्चपदस्थ नौसैनिक अधिकारी रहेका छन्। भारतीय विदेश मन्त्रालयले एक विज्ञप्तिमा नयाँ दिल्लीले कतारी अधिकारीसँग निर्णय लिने र बन्दीलाई सबै कन्सुलर र कानूनी सहयोग विस्तार जारी राख्ने बताएको छ। ‘कतारको अदालतले आज अल दाहरा कम्पनीका आठ […]
काठमाडौं– त्रिदेशीय टी–२० क्रिकेटमा नेपाललाई ४ विकेटले पराजित गर्दै युएईले उपाधि जितेको छ। आज त्रिवि मैदानमा भएको फाइनलमा नेपालले दिएको १६३ रनको लक्ष्य युएईले अन्तिम बल बाँकी छँदा ६ विकेटको क्षतिमा पूरा गरेको हो। युएईले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेको थियो। कप्तान मोहमद वासिमले पहिलो विकेट रुपमा गुल्सन झाबाट बोल्ड हुनुअघि २२ बलमा […]
काठमाडौं । भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुले समान पेन्सनका लागि दबाब दिँदै पुनः बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई अल्टिमेटम दिएका छन् । बेलायत र नेपाल सरकारबीच मन्त्रिस्तरीय वार्ता हुने तयारी भइरहेका बेला भूतपूर्व ब्रिटिस गोर्खा सैनिकले बेलायती प्रधानमन्त्री सुनकलाई अल्टिमेटम दिएका हुन् । बेलायत सरकार समान पेन्सनको माग कार्यान्वयनमा दृढ नदेखिएको पूर्व गोर्खाहरुको गुनासो छ । सत्याग्रह […]