

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
गएको शनिवारदेखि जारी इजरायल–हमास युद्धमा ज्यान गुमाउनेको सङ्ख्या दुवैतर्फ गरी तीन हजार पाँच सय नाघेको छ । इजरायली आक्रमणमा २ हजार २ सय १५ जनाको ज्यान जानुका साथै ८ हजार ७ सय १४ जना घाइते भएका प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, राष्ट्रसङ्घले गाजामा १ हजार ३ सय भवन ध्वस्त भएको जनाएको छ । […]
आन्दोलित स्थानीय तहका कर्मचारी र सरकारबीच सहमति कर्मचारी र सरकारबीच शनिबार राति १९ बुँदै सहमति आइतबारदेखि नै कर्मचारी सेवामा फर्किने काठमाडौं ।। १४ दिनदेखि आन्दोलित स्थानीय तहका कर्मचारी र सरकारबीच सहमति भएको छ । विभिन्न माग राखेर संघीय राजधानी काठमाडौंमा आन्दोलन गरिरहेका कर्मचारी र सरकारबीच शनिबार राति १९ बुँदै सहमति भएको हो । बिहीबार ५ […]
काठमाडौं । कोशी प्रदेशको नवनियुक्त मुख्यमन्त्री नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । शनिवार साँझ काठमाडौँ आएका कार्की कांग्रेस नेता शेखर कोइरालालाई भेटेपछि ओलीलाई भेट्न बालकोट पुगेका थिए । कार्की संविधानको धारा १६८ को उपधारा (५) बमोजिम एमालेका ३९ तथा कांग्रेसका आठ प्रदेशसभा सदस्यको हस्ताक्षरमा मुख्यमन्त्रीमा नियुक्त […]
नेपाली सेनामा राजनीतिक चलखेल हुँदै पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य नहुने सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौं काठमाडौं ।। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली सेनामा राजनीतिक चलखेल भएको भन्दै शङ्का व्यक्त गरेका छन् । सहायक रथी यमबहादुर अधिकारीको पदावधि थप्ने निर्णयप्रति शङ्का व्यक्त गर्दै नेता कोइरालाले पूर्वलडाकुका […]
इजरायल-हमास युद्धमा परी ११ जना पत्रकारको ज्यान गएको छ। कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे)का अनुसार गत शनिबारदेखि सुरु भएको युद्धमा उनीहरुको मृत्यु भएको हो। मारिनेमा ९ प्यालेस्टिनी, एक लेबनानी र एक इजरायली पत्रकार छन्। इजरायली हवाई आक्रमणमा प्यालेस्टाइनबाट सञ्चालित अल खाम्सा न्युजका प्रधान सम्पादक सइद अल तवीलसमेत मारिएका छन्। त्यस्तै अर्का प्यालेस्टिनी पत्रकार मोहम्मद सोभसमेत […]
खाेटाङ – जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले तोकिएभन्दा बढी भाडा उठाउने चार सुमो चालक तथा सञ्चालकलाई कारबाही गरेको छ । दशैँ, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेर शुरु गरिएको विशेष सवारी जाँच अभियानका क्रममा यात्रुबाट तोकिएको भन्दा बढी भाडा उठाउने सुमोलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो । यात्रुबाट तोकिएको भन्दा बढी भाडा उठाएको पाइएपछि काठमाण्डाैबाट यात्रु […]
आज विश्व हात धुने दिवस नेपालमा पनि विविधि कार्यक्रम गरी मनाइँदै साबुनपानीले मिचीमिची हात धुने बानीले धेरै रोगबाट बच्न सकिन्छ काठमाडौं । आज विश्व हात धुने दिवस नेपालमा पनि विविधि कार्यक्रम गरी मनाइँदै छ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ । साबुनपानीले मिचीमिची हात धुने बानीले श्वासप्रश्वासजन्य […]
काठमाण्डाै – १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटमा नेपाल र बहराइनबीच खेल चलिरहेको छ । मलेसियाको बायोमास ओभल मैदानमा बहराइनले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । आजको खेलमा जित निकाले नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो हुनेछ । नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रनले हराएको थियो । नेपालले आउँदो २ गते साउदी अरेबियासँग खेल्नेछ […]
मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै आज दिउँसो दुई बजे शपथ ग्रहणको कार्यक्रम कांग्रेस विद्रोही समूहका दुई र एमालेका दुई जनालाई मन्त्री बनाउने तयारी विराटनगर ।। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । प्रदेश प्रमुखको कार्यालयले आज दिउँसो दुई बजे शपथ ग्रहणको कार्यक्रम रहेको बताएको […]
काठमाडौँ, २८ असोज : आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना […]
काठमाण्डौ । बरिस्ठ गीतकार आनन्द अधिकारीको शब्दरचना र संगीतकार शिखर सन्तोषको संगीतमा ‘बिन्दास’ गीत सार्वजनिक भएको छ । लोकप्रिय गायक विश्व नेपाली र गायिका प्रीती तिवारीको सुमुधर स्वरमा सजिएको गीतमा शिबम रसाइलीको एरेन्ज रहेको छ । ‘बिन्दास’ गीतको भिडियोलाइ म्युजिक नेपालको अफिसियल युट्युब च्यानल र डिजिटल प्लेटफर्म मार्फत एकैसाथ सार्वजनिक गरिएको हो। उत्सव दाहालको क्यामेरा […]
काठमाडौं । दशैं पर्वलाई पारिवारीक उत्सवसहित मनाऔं, भन्ने नारासहित कीर्तिपुर–६ चोभारस्थित मञ्जुश्री पार्कमा दशै महोत्सव–२०८०को आयोजना गरिएको छ । विहिबार कीर्तिपुर नगरपालिका उप प्रमुख शुभ लक्ष्मी शाक्य (सुनीता) ले दशै महोत्सव–२०८० को उद्घाटन गरेकी हुन् । कीर्तिपुर नगरपालिकाको सहयोगमा शान्ति फाउनण्डेसन र रजनी हस्तकला एण्ड ट्रेनिङ सेन्टरको संयुक्त पहलमा आयोजना गरिएको दसदिने दशैं महोत्सवमा हस्तकला, […]