

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
२८ असोज, काठमाडौं । एसीसी यू-१९ प्रिमियर कपमा दोस्रो खेलमा बहराइनलाई ७ विकेटले पराजित गर्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ । देव खनाल र अर्जुन कुमालको ६८ रनको सम्हालिएको अर्धशतकीय साझेदारीसहित नेपालले दोस्रो जित दर्ता गरेको हो । ७८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाले ११.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । टपअडर […]
अनुदानबापतको रकम उखु बेचेको सात महिना हुँदा पनि पाउन अनुदानबापतको रकम नपाउँदा जिल्लाका किसान निराश भए अर्थ मन्त्रालयमै पुगेर ताकेता गर्दा पनि सरकारले जिल्लामा अनुदान रकम पठाउन आलटाल गर्दै सर्लाही ।। सर्लाहीका उखु उत्पादन किसानले पाउनुपर्ने २९ करोडभन्दा बढी अनुदानबापतको रकम उखु बेचेको सात महिना हुँदा पनि पाउन नसकेको गुनासो गरेका छन् । जिल्लामा सञ्चालनमा […]
मुख्यमन्त्री केदार कार्कीको अध्यक्ष केपी शर्मा ओलीसँग भेट भेटमा राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पनि सहभागी ओलीजीलाई निस्कन हतार भएकाले लामो कुराकानी भएन काठमाडौं ।। कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । उनी एमालेको समर्थनमा शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । आइतबार बिहान भक्तपुरको बालकोटस्थित निवासमै […]
गायिका आस्था राउतको नयाँ गीत सार्वजनिक नयाँ पुस्तालक्षित गीतले जिन्दगी हाँसीखुसी बाँच्नुपर्छ भन्ने सन्देश भिडियोमा गायिका आस्था, राज कटुवाललगायत व्यक्तिको अभिनय काठमाडौं ।। गायिका आस्था राउतको नयाँ गीत सार्वजनिक गरिएको छ । ‘लै बरी लै…’ बोलको गीत उनले आइतबार घटस्थापनाको अवसर पारेर सार्वजनिक गरेकी हुन् ।आस्थाको स्वर रहेको गीतमा सुरेश अधिकारीको संगीत छ । सावित्री […]
काठमाडौं । चिकित्सक लाइसेन्स परीक्षामा सहभागी हुन अबदेखि अनिवार्य रुपमा प्रयोगात्मक सीप परीक्षणमा उत्तीर्ण हुनुपर्ने भएको छ । नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउने उद्देश्यले मापदण्ड परिमार्जन गरी सीप परीक्षणको व्यवस्था गरेको हो । यो व्यवस्था काउन्सिलले यसै वर्षदेखि कार्यान्वयनमा ल्याउने भएको छ । एमबीबीएस र बीडीएस उत्तीर्ण गरी ६ महिनापछि […]
एजेन्सी । हमासको वायुसेना प्रमुख मारिएको इजरायली वायुसेनाले दाबी गरेको छ । हालै गरिएको हवाई आक्रमणमा प्रमुख मुराद अबु मुराद मारिएको इजरायली वायुसेनाले दाबी गरेको हो । हमासले गाजा पट्टीस्थित उसको हवाई गतिविधि व्यवस्थापन गर्ने मुख्यालयलाई आक्रमणमा निशाना बनाइएको इजराइली वायुसेनाले उल्लेख गरेको छ । इजरायली वायुसेनाले मुराद अबु मुराद गत शनिबारको नरसंहारमा आतङ्कवादीहरूलाई निर्देशन […]
नेपालमा योवर्ष डेंगी संक्रमितको संख्या ४० हजारनजिक जनवरीयता १३ अक्टोबरसम्म ३९ हजार ३६० जना संक्रमित भए सबैभन्दा कम कर्णाली प्रदेशका १३९ जना संक्रमित काठमाडौं ।। नेपालमा योवर्ष डेंगी संक्रमितको संख्या ४० हजारनजिक पुगेको छ । इपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को तथ्यांकअनुसार जनवरीयता १३ अक्टोबरसम्म ३९ हजार ३६० जना संक्रमित भएका छन् । अक्टोबरका १३ दिनमा मात्रै […]
काठमाडौँ । विभिन्न मागसहित दुई सातादेखि काठमाडौँको माइतीघरमा आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारबीच १९ बुँदे सहमति भएको छ। २० बुँदे माग राखेर आन्दोलन गरेको स्थानीय तह कर्मचारी केन्द्रीय सङ्घर्ष समिति र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टाराईको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीबीच शनिबार वार्ता भएको थियो। सामान्य प्रशासन मन्त्रालयमा भएको वार्तामा […]
इजरायलले गाजामा अझै ठूलो र महत्वपूर्ण स्थलगत आक्रमणको तयारी गर्दै नागरिकहरू पैदलका साथै सवारी साधनबाट यात्रा गर्दै भाग्न थाले सीएनएनलाई नागरिकहरू विस्थापित भइसकेपछि आक्रमण गर्ने आक्रमणमा एक हजार ३०० भन्दा बढी मानिसको मृत्यु काठमाडौं ।। इजरायलले गाजामा अझै ठूलो र महत्वपूर्ण स्थलगत आक्रमणको तयारी गरिरहेको बताएको छ । इजरायली सेनाले गाजामा जमिन, समुद्र र हावाबाट […]
मनाङ एयरको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भई ह्याम्स अस्पतालमा उपचाररत पाइलट प्रकाश सेढाईंलाई थप उपचारका लागि भारत लगिएको छ। श्री एयरलाइन्सको चार्टर्ड उडानमा उनलाई भारतको नेशनल बर्न सेन्टर मुम्बई लगिएको हो। उडानका क्रममा बिरामीसँग ह्याम्स अस्पतालको प्रि हस्पिटल विशेषज्ञ टोलीका डा. निशान्त ढकाल, डा. रामकृष्ण बुढाथोकी, डा. आरोग्य तथा पारामेडिक्स सरोज चौधरी, सुनिल केएम र […]
साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ। गत शुक्रबार प्रतितोला १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज २९ सय रुपैयाँले बढेर १ लाख १३ हजार रुपैयाँ पुगेको हो। शनिबार भने शुक्रबारकै मूल्यमा कारोबार हुन्छ। तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी चाँदी प्रतितोला १ […]
चालु आर्थिक वर्षमा १० वटासम्म विमान खरिद गर्ने कालोबजारी नियन्त्रण गर्न आग्रहसहित बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै कालोबजारीलाई रोक्न मन्त्रालयले सम्बन्धित निकायसँग छलफल गर्ने काठमाडौं ।। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु आर्थिक वर्षमा १० वटासम्म विमान खरिद गर्ने बताएका छन् । आइतबार सत्तासाझेदार दल नेपाली कांग्रेसको विद्यार्थी संगठन (नेविसंघ)ले चाडबाडका बेला भाडादरमा हुने […]