

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
गायिका बर्षा इतानीको स्वरमा रहेको गीत ‘दिलमा राखेर गल्ती गरें’ सार्वजनिक गीतको भिडियो सार्वजनिक भएको छ । सुवास कार्कीको शब्द तथा सङ्गीत, जिवन बढुको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । श्रृजन बरालको निर्देशन र अर्जुन भुसालको कोरियोग्राफी रहेको गीतको भिडियोमा अस्मी ढकाल ,रोयल प्रिन्स , दिपक सापकोटा र स्वाभिमान सुवेदी को अभिनय रहेको […]
काठमाण्डाै – संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि कङ्गोमा तैनाथ नरसिंहदल गण (शान्ति सेना) २९औँ डफ्फामा कार्यरत प्युठ भूपजित राईको निधन भएको छ । खोटाङको फक्टाङ्ग गाउँपालिका–८ घर भएका प्युठ राई ट्याक्टिकल अपरेशन बेस जिनामा कार्यरत रहँदा बिरामी हुनुभएको थियो । उहाँको बुनियामा रहेकाे अस्पतालमा उपचारका क्रममा निधन भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । […]
विशाल राईले चलाएको मोटरसाइकलले ठक्कर दिएको झोँकमा एक जनाको हत्या गर्न जाँदा अरु पनि परेको बयान ठक्कर दिने हुलिया राम्रोसँग नियालेका कारण स्मरण गर्दै दिए बयान बहिराप्रति गरिने सामाजिक विभेदका कारण हत्याकाण्ड भएको खुलाशा काठमाडौं ।। तीनकुनेमा एक महिनाअघि भएको चार जनाको सामूहिक हत्यामा संलग्न सञ्जय भण्डारीले विशाल राईले चलाएको मोटरसाइकलले ठक्कर दिएको झोँकमा एक […]
प्रतिनिधिसभा बैठक १६ दिनका लागि स्थगन १६ दिनका लागि बैठक स्थगन भएको जानकारी अर्को बैठक कार्तिक १२ गते दिउँसो १ बजेका लागि तय काठमाडौं ।। संघीय संसद्अन्तर्गत रहेको प्रतिनिधिसभा बैठक १६ दिनका लागि स्थगन भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकपश्चात् सभामुख देवराज घिमिरेले १६ दिनका लागि बैठक स्थगन भएको जानकारी दिएका छन् । संसद्को अर्को बैठक […]
कांग्रेस एकजुट हुन सके जुनसुकै दलले पनि हराउन सक्दैन पार्टी एकताको पक्षमा एकजुट हुनुपर्छ टिकट लिएर निर्वाचन लड्न जाँदा आफूले वडाको नाम रटेर गएको याद छ काठमाडौं ।। नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले कांग्रेस एकजुट हुन सके जुनसुकै दलले पनि हराउन नसक्ने बताएका छन् । शुक्रबार राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा बोल्दै उनले पार्टी एकताको पक्षमा […]
सञ्जय भण्डारीविरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर जीवित रहेसम्म कैद हुनेगरी जन्मकैदको माग निर्ममतापूर्वक हत्या गरेको ठहर आरोपी भण्डारी जन्मजात बोल्न नसक्ने काठमाडौं ।। तीनकुने सामूहिक हत्या प्रकरणका आरोपी सिन्धुपाल्चोकका सञ्जय भण्डारीविरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । शुक्रबार जिल्ला सरकारी वलिक कार्यालय काठमाडौंमा मुद्दा दर्ता गरिएको हो । भदौ ३० मा काठमाडौंको […]
हेलिकोप्टर उडानको प्रतिबन्ध हट्यो माउन्टेन, सिलिङ र पुष्पवृष्टि उडानमा निषेध गरियो सुरक्षाको कारणले मौसम सफा नभएको अवस्थामा उडान गर्न पाइँदैन अक्टोबर २ नेपालबाट मनसुन बाहिरिने औसत मिति रहेको काठमाडौं ।। नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टर उडानमा लगाएको प्रतिबन्ध हटाएको छ । प्राधिकरणले गएको असारमा ‘मनसुन अवधि– सेप्टेम्बरसम्म’ सुरक्षाको कारण देखाउँदै माउन्टेन, सिलिङ र पुष्पवृष्टि उडानमा निषेध […]
मन्त्रालयले दोस्रो दिन पनि स्थानीय तहका कर्मचारीसँग वार्ता गर्यो बुँदामा छलफल गरेर स्थगित भएको वार्ता फेरी बस्दै कर्मचारी आन्दोलित हुँदा देशभरमा सेवा प्रभावित काठमाडौं ।। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दोस्रो दिन पनि स्थानीय तहका कर्मचारीसँग वार्ता गरिरहेको छ । बिहीबार मन्त्रालयमा ५ बुँदामा छलफल गरेर स्थगित भएको वार्ता फेरी हुन थालेको हो । […]
यमबहादुर अधिकारीलाई जगेडाका रूपमा राख्ने अवकाशको मुखमा पुगेका अधिकारीलाई ३ वर्ष कार्यकाल थप काठमाडौं । जंगी अड्डाले सहायक रथी यमबहादुर अधिकारीलाई जगेडाका रूपमा राखेको छ । अवकाशको मुखमा पुगेका अधिकारीलाई सरकारले ३१ भदौदेखि लागु हुनेगरी तीन वर्ष कार्यकाल थप गरेपछि उनलाई जगेडाका रूपमा राखिएको हो । उनको कार्यकाल थप गरेकोप्रति जंगी अड्डा सरकारप्रति असन्तुष्ट छ […]
हिंसा र शोषणको अन्त्य र प्रकोपमा जिउधनको सुरक्षामा सरकार संवेदनशील सरकार संवेदनशील र गम्भीर रहेको दोहोर्याए राष्ट्रसेवकलाई कानुनी रूपमै विशेष संरक्षण गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै प्रकारका हिंसा र शोषणको अन्त्य र प्रकोपमा जिउधनको सुरक्षामा सरकार संवेदनशील रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभामा अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी […]
११ लाख प्यालेस्टिनलाई चौबीस घण्टाभित्र दक्षिण गाजामा जान उर्दी जारी सीमा क्षेत्रमा इजरायलले अहिले ठूलो संख्यामा आफ्ना सैनिक तैनाथ गर्दै यति ठूलो संख्यामा मानिस चौबीस घण्टामा दक्षिण गाजा जान नसक्ने जनाउँदै चिन्ता व्यक्त काठमाडौं ।। इजरायली सेनाले उत्तरी गाजा क्षेत्रमा बसोबास गर्ने ११ लाख प्यालेस्टिनलाई चौबीस घण्टाभित्र दक्षिण गाजामा जान उर्दी जारी गरेको छ । इजरायलले […]
२०८० मा स्थानीय तहको अधिकार संकुचित गर्ने प्रयास भए असन्तुष्टि रहने विद्यालय तहको शिक्षाको एकल अधिकार स्थानीय तहलाई दिएको उल्लेख अधिकारका विषयमा पनि हामीसहितको परामर्शमा संघीय सरकारले कानुन बनाउनुपर्छ घरदैलोमा सिंहदरबार भन्ने मान्यतालाई व्यवहारिकरूपमा लागु गराउन हामी प्रतिबद्ध छौँ काठमाडौं ।। गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले विद्यालय शिक्षा विधेयक, २०८० मा स्थानीय तहको […]