

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
खराब मौसममा उडान गर्न नहुने नियम उल्लंघन गर्दै हेलिकप्टरको उडानमा बिहीबारदेखि नै प्रतिबन्ध लगाइयो हेलिकप्टर उडानमा रोक लगाउने निर्णय काठमाडौं ।। लुक्ला क्षेत्रमा खराब मौसममा उडान गर्न नहुने नियम उल्लंघन गर्दै हेलिकप्टर उडाएपछि दुई कम्पनीका हेलिकप्टरको उडानमा नेपाल नागरिक उड्डयन प्राधिकरणले रोक लगाएको छ । प्राधिकरणका अनुसार दुई कम्पनीका ‘एएस ३५० बी ३ ई’ मोडलका […]
काठमाण्डाै – १९ औँ एसियाली खेलकुद अन्तर्गत महिला फुटबलमा नेपाल र बङ्गलादेशले बराबरी खेलेका छन् । आज बिहीवार चीनको वानझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा भएको खेलमा दुवै टोलीले १/१ गाेल गरे । पहिलो हाफमा बङ्गलादेशकी सबिना खातुनले गोल गरेर अग्रता दिलाए पनि दोस्रो हाफमा नेपालकी रेखा पौडेलले गोल गरेर खेल बराबरीमा ल्याइन् । नेपाल र […]
काठमाडौंको गौशालास्थित पशुपति प्लाजा होटलमा भारतीय पर्यटक मृत अवस्थामा भेटिएका छन्। आन्ध्र प्रदेश घर भएका ६३ वर्षीय तेलारी मुन कृष्टेना नाइडो मृत फेला परेका हुन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी वृत्त गौशालाले जनाएको छ।
उपचारका निम्ति सातजना चिकित्सकको टोली हिमालमा पुगे उक्त टोलीले हिमालमा पुगेर स्वास्थ्य सेवाको काम सुरु गरिसके आफ्नै खर्चमा स्वास्थ्यचौकी निर्माण गरी सेवा प्रदान गर्दै काठमाडौं ।। शरद् ऋतुको आगमनसँगै हिमाली क्षेत्रमा पदयात्राका लागि जाने पदयात्री तथा आरोहीको स्वास्थ्य उपचारका निम्ति सातजनाको चिकित्सक टोली हिमालमा पुगेको छ । हिमालय उद्धार संघले हिमाली क्षेत्रमा घुम्न जाने पदयात्री […]
तीनदिने ‘चेयरपर्सन क्लब’ तालिम तथा सम्मान कार्यक्रम आयोजना असोज ६ देखि ८ गतेसम्म उक्त कार्यक्रम सम्पन्न चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गरियो काठमाडौं ।। नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूलाई तीनदिने ‘चेयरपर्सन क्लब’ तालिम तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । कम्पनीले काठमाडौंस्थित होटेल ह्यात रिजेन्सीमा असोज ६ देखि ८ गतेसम्म उक्त […]
काठमाडौं, असोज ११ गते । राष्ट्रपति रामचन्द्र पौडेल जुद्ध सालिकबाट हिँडेर वसन्तपुर पुग्नुभएको छ । राष्ट्रपति रामचन्द्र जुद्धशमशेरको सालिकदेखि हिँडेर वसन्तपुर इन्द्रजात्रा अवलोकन गर्न पुग्नुभएको हो । काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्रमा सवारी प्रवेशमा रोक लागाउने निर्णय गरेसँगै राष्ट्रपतिको सवारीलगायत अन्य सवारी जुद्ध सालिक अगाडि रोकिएका थिए । बिहीबार वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना […]
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन कतार प्रस्थान एकता समाज कतारद्वारा आयोजित विशेष कार्यक्रममा सहभागी हुने नेपाली सङ्घ संस्था एवं नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रिया गर्ने काठमाडौं ।। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन कतार प्रस्थान गरेका छन् । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) कतारले आयोजना गरेको विविध कार्यक्रममा सहभागी हुन उनी आज […]
काठमाडौं, असोज ११ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिब्बतस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल मानसरोवरको अवलोकन गर्नुभएको छ । चीनको औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री प्रचण्डले बिहीबार मानसरोवर अवलोकन गर्नुभएको हो । साथै उहाँले कैलाश पर्वतको पनि अवलोकन गर्नुभएको छ । बुधबार ल्हासा आइपुग्नुभएका प्रधानमन्त्री प्रचण्डले यहाँ विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकनमा व्यस्त रहनुभएको थियो । […]
सुनको जलहरी प्रकरणको अनुसन्धान हुँदै अख्तियारले भ्रष्टाचार उद्योगमा मुद्दा दर्ता गर्दै जलहरी राख्दा असल मनसायले काम नभएको खुलाशा काठमाडौ ।। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा राखेको सुनको जलहरी प्रकरणको अनुसन्धान सकेको छ । अनुसन्धानका क्रममा मन्दिरमा सुनको जलहरी राख्दा अनियमितता गर्न खोजेको निष्कर्ष आयोगले निकालेको स्रोतको दाबी छ ।सो अनियमितता प्रकरणबारे अर्को साता अदालतमा मुद्दा […]
गायिका तथा साहित्यकार कमला रिसालले आफ्नै शब्द संगीत तथा आवाजमा लोक पप गीत (मेरो हजुर) गीतको भिडियो आफ्नै अफिसियल यूट्यूब च्यानल Kamala Risal बाट सार्वजनिक गरेकी छन् । बहुप्रतिभाकी धनि गायिका साहित्यकार कमला रिसालले उक्त गीतमा शब्द पनि आफै लेखेकी हुन् भने, संगीत पनि आफै गरेकी छन् । गीत एकदम रमाईलो नाचम नाचम टाईपकोछ । […]
काठमाडौँ, ११ असोज : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन कतार प्रस्थान गर्नुभएको छ । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) कतारले आयोजना गरेको विविध कार्यक्रममा सहभागी हुन उहाँ आज बिहान ३ बजे दोहा प्रस्थान गर्नुभएको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार कतारमा रहँदा अध्यक्ष लिङ्देनले त्यहाँका विभिन्न नेपाली […]
शिक्षकहरुले सडक आन्दोलनमा दिए निरन्तरता नाँचगानसहित निधारमा कालो पट्टि बाँधेर विरोध गरे आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने काठमाडौं ।। राहत शिक्षकहरुले सडक आन्दोलनलाई बिहीबार पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरुले आज पनि काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म सडकमा नाँचगानसहित निधारमा कालो पट्टि बाँधेर विरोध गरेका छन् । […]