

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
बाध्यकारी कानुन निर्माण गर्न सांसदहरुलाई आग्रह यो विधेयकमा गम्भिरतापूर्वक छलफल हुने हामीले नेपालबाट भ्रष्टाचारको उन्मुलन गरौं काठमाडौँ ।। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि बाध्यकारी कानुन निर्माण गर्न सांसदहरुलाई आग्रह गरेकी छिन्। आईतवारसंघीय संसद प्रतिनिधि सभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार ‘दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन […]
दुई महिनामा मुलुकले रू दुई खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख बराबरको वस्तु आयात काठमाडौँ, ७ असोज : चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख बराबरको वस्तु आयात गर्दा निर्यात भने रू २६ अर्ब ४४ करोड ७० लाखमा खुम्चिएको छ । भन्सार विभागले […]
रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै आफ्नो सामाजिक सुरक्षा कोष (एसएसएफ) मा योगदान बापतको रकम जम्मा गर्न मिल्ने सेवा सुरु गरेको छ । विदेशस्थित आइएमई रेमिटेन्स पार्टनरमार्फत यो सुविधा लिन सक्ने कम्पनीले जनाएको छ । यो सेवा सुरु गर्दै एसएसएफलाई रेमिटेन्स प्लेटफर्ममा एकीकृत गर्न आइएमई पहिलो रेमिटेन्स कम्पनी बनेको छ । […]
प्रेमप्रसाद न्यौपानेको सरुवामा आफ्नो हात नरहेको धनराज गुरुङको दाबी भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि गुरुङ सक्रिय काठमाडौं ।। कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले काठमाडौं जिल्ला अदालतका न्यायाधीस प्रेमप्रसाद न्यौपानेको सरुवामा आफ्नो हात नरहेको दाबी गरेका छन् । नक्कल भुटानी शरणार्थी प्रकरणका आरोपीलाई थुनामा पठाउने आदेश दिने न्यायाधीस न्यौपानेलाई रुकुममा सरुवा गरिएको थियो […]
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा महासमिति बैठकको मिति तोक्ने विषयमा छलफल मङ्सिर ११, १२ र १३ गते बस्ने महासमितिको बैठकको एजेण्डाबारे छलफल काठमाडौं, असोज ७ गते। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा महासमिति बैठकको मिति तोक्ने विषयमा छलफल भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आइतबार मङ्सिर ११, १२ र १३ गते बस्ने […]
उच्चस्तरीय जाँचबुझ आयोगको कार्यादेशबारे छलफल भएन सत्तारुढ दलका नेताहरुले आयोगलाई तीन वटा कार्यदेश दिने प्रस्ताव सीआईबीले गरेको अनुसन्धानको अध्ययन गर्ने र त्यसमा थप अनुसन्धान गर्नुपर्ने भेपमा आएको सुन होला, ब्रेक सुमा आएको सुन होला, त्यो पनि पनि हेरोस् काठमाडौं ।। सुन तस्करीको उच्चस्तरीय जाँचबुझ आयोगको कार्यादेशबारे भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । केन्द्रीय अनुसन्धान […]
नेपाल चिनियाँ लगानीकर्ताहरुका लागि अवसरको भूमि नेपाल चाइना बिजनेश समिटमा नेपालमा लगानीको वातावरण उपयुक्त दुई देशबीच आर्थिक सहकार्यका लागि महत्वपूर्ण काठमाडौँ ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल चिनियाँ लगानीकर्ताहरुका लागि अवसरको भूमि रहेको बताएका छन्। चीन भ्रमणमा रहेका प्रधामन्त्री दाहालले आइतबार बेइजिङमा सम्बोधनका क्रममा नेपाल व्यवसाय वृद्धि गर्न जनसंख्यिक लाभका साथै युवाहरुको बाहुल्यता […]
काठमाडौँ / मधेसी आयोगले सर्लाहीको मलंगवामा भएको घटनाको सत्यतथ्य पत्ता लगाउन एक उच्चस्तरीय अनुगमन टोली पठाएको छ । शुक्रबार गणेश चतुर्थिको मुर्ती सेलाउने क्रममा दुई समुदायबीच झडप भएको र त्यसपछि घटनाले उग्र रुप लिएसँगै गम्भीर ध्यानाकर्षण गराउँदै आयोगले घटनास्थलमा अनुगमन टोली पठाएको हो । अध्यक्ष डा.विजयकुमार दत्तले यस्ता घटनाहरुप्रति आयोग गम्भीर रहेको बताउँदै दोषीलाई कानुनी […]
सेयर बजारमा दोहोरो अंकको गिरावट आइतबार बजार परिसूचक नेप्से १९.४२ अंकले घट्यो सीमा पुनरवलोकन गरी परिपत्र जारी हुन बाँकी काठमाडौं ।। सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से १९.४२ अंकले गिरावट भएर २०१०.३५ को विन्दुमा बन्द भएको छ । नेपाल राष्ट्र बैंक मार्जिन प्रकृतिको सेयर धितो […]
बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ एकै रातमा फरक समयमा फरक फरक व्यक्तिबाट बलात्कृत सुर्खेत ।। पश्चिम सुर्खेतकी एक १३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने सोही क्षेत्रका युवा रहेको र उनीहरु मध्य तीन जना नाबालक रहेको प्रहरीले जनाएको छ । एक जना महेन्द्र सार्की मात्रै […]
सुन तस्करीको उच्चस्तरीय जाँचबुझ आयोगको कार्यदेशबारे प्रस्ताव तयार पारे एमालेसँग छलफल गरेर आइतबार नै आयोग गठन गर्ने तयारी आयोगको कार्यादेशबारे दलहरुबीच सहमति नहुँदा आयोग गठनमा ढिलाइ एमालेका नेताहरुबीच गृह मन्त्रालयमा छलफल सुरु काठमाडौं ।। दलहरुले सुन तस्करीको उच्चस्तरीय जाँचबुझ आयोगको कार्यदेशबारे प्रस्ताव तयार पारेका छन् । यसबारे नेकपा एमालेसँग छलफल गरेर आइतबार नै आयोग गठन […]
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आइतबार थप एक कम्पनीको आईपीओ सूचिकृत भएको छ । नेप्सेमा मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओ सूचिकृत भएको हो । नेप्सेमा कम्पनीकाे कुल ८० लाख कित्ता साधारण सेयर सूचीकृत भएकाे हाे । पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीलाई प्रतिकित्ता न्यूनतममा ७४ रूपैयाँदेखि अधिकतम २२२ रुपैंयासम्म ओपनिङ रेञ्ज निर्धारण गरेकाे […]