

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौँ, असोज ७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी र लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरेको छ । मधेस प्रदेश सरकारको अनुदानबाट नगरपालिका-८ कचोर्वास्थित जनता माविको भवन निर्माणमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मरासेनी र लेखा अधिकृत चौधरीले अनियमितता गरेको आरोपमा आयोगले आज विशेष […]
११ जना केन्द्रीय सदस्य विरुद्ध अनुशासन उल्लंघनको उजुरी अनुशासन समितिमा उजुरी आएको जानकारी उजुरीकर्ता र आरोपीलाई बोलाएर मिलाउने तथा स्पष्टीकरण लिने कार्य हुँदै काठमाडौं ।। नेपाली कांग्रेसका अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले ११ जना केन्द्रीय सदस्य विरुद्ध अनुशासन उल्लंघनको उजुरी आएको बताएका छन् । केन्द्रीय समितिको बैठकमा आइतबार आफ्नो धारणा राख्ने क्रममा उनले ११ जना […]
पाण्डेले प्रदेश संरचनाबारे पार्टीको धारणा के हो भनी प्रश्न गरे सरकारले हामीले कल्पना गरेजस्तो काम गर्न सक्ने अवस्था रहँदैन’ ३ वटा कानुन बन्दैन भने प्रदेश सरकारको औचित्य पनि नहुने दाबी गरे काठमाडौं ।। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश संरचनाबारे पार्टीको धारणा के हो भनी प्रश्न गरेका छन् ।आइतबार कांग्रेस केन्द्रीय समितिमा धारणा राख्दै उनले […]
लोकप्रिय गायक शिव परियारले आफ्नो नयाँ गीत ‘देखे जस्तो लाग्यो’ लाइ सार्वजनिक गरेका छन । प्रतिभा ढुंगानाको शब्द रचना र देबेन्द्र बरालको संगीत रहेको गीतमा दिनेश न्यौपानेको एरेन्ज रहेको छ । नेपालमा अझै १५ लाख बालबालिकाहरु श्रमिकको रूपमा काम गर्न बाध्य रहेको अबस्थामा बालश्रम नगराउ भन्ने सामाजिक सन्देशको लागि भिडियोको कथा बस्तु बालश्रम राखिएको गायक […]
काठमाडौं महानगर र अभियन्ता ईः बीच संवादको आग्रह ६ दिनदेखि निरन्तर ईः लगायतका अभियन्ता आन्दोलनरत ‘सँगै बसेर कुरा गरेपछि, एक अर्काको मत, दृष्टिकोण सुनेपछि, बुझेपछि एउटा उपाय निस्कन्छ काठमाडौं ।। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगर र अभियन्ता ईः बीच संवादको आग्रह गरेका छन् । फुटपथ व्यवसायीको विस्थापनको मुद्दालाई लिएर राष्ट्रिय सभागृह बाहिर ६ […]
‘पशुपति प्रसाद २ : भष्मे डन’को दोस्रो गीत ‘प्रेम शरणम्’ सार्वजनिक दुई पात्रबीचको मायाप्रेम प्रस्ट पार्दै तयार सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दै काठमाडौँ ।। आगामी कात्तिक ४ अर्थात् बडादशैंको फूलपातीको दिनबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’को दोस्रो गीत ‘प्रेम शरणम्’ सार्वजनिक गरिएको छ। गीतको भिडियोमा मुख्य कलाकार […]
स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई स्पष्टिकरण कार्यकारी निर्देशकसँग स्पष्टीकरण मागेपछि विवादमा काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई स्पष्टिकरण सोधेका छन् । डा. बसौलाले पदीय जिम्मेवारी पूरा नगरेको भन्दै मन्त्री बस्नेतले स्पष्टीकरण मागेका छन् । बोर्ड स्वायत्त निकाय हो । यसअघि नागरिक उड्ययन प्राधिकरणका […]
चन्द्रमामा पुग्न सफल भएको भारतकाे चन्द्रयान–३ सम्पर्कविहीन रोभरलाई बोकेको ल्यान्डर गत अगस्टमा चन्द्रमाको दक्षिणी धु्रवनजिकै अवतरण चन्द्रमामा पुग्न सफल भएको भारतकाे चन्द्रयान–३ सम्पर्कविहीन भएको छ । केही दिनयता चन्द्रयानलाई सम्पर्क गर्न खोजे पनि भारतको अन्तरिक्ष संस्था इस्रो सफल भएकाे छैन । चन्द्रमामा अनुसन्धानका लागि पठाएको चन्द्रयानको सिग्नल बन्द भएको छ । भारतको अन्तरिक्ष अनुसन्धान निकाय […]
बायोग्याँस लिक हुँदा दुई जना कामदारको मृत्यु अन्डरग्राउण्डमा काम गरेका उनीहरूको निस्सासिएर ज्यान गयो हङकङ ।। हङकङको वेस्ट काउलुन कल्चलर डिस्ट्रिक्टमा रहेको एक निर्माण क्षेत्रमा बायोग्याँस लिक हुँदा दुई जना कामदारको मृत्यु भएको छ।याउमा तेइस्थित अस्टिन रोडमा रहेको उक्त निर्माण क्षेत्रको अन्डरग्राउण्डमा काम गरेका उनीहरूको निस्सासिएर मृत्यु भएको आशंका छ। दुर्घटनास्थल वरपर हाइड्रोजन सल्फाइडको दर […]
१९औं एसियाली खेलकुद (एसियाड) को पहिलो स्वर्णपदक चीनलाई महिला डबल्स लाइटवेइटमा चीनका जोउ जियाकी र क्यी जिउपिङको जोडीले स्वर्ण काठमाडौँ १९औं एसियाली खेलकुद (एसियाड) को पहिलो स्वर्णपदक चीनले जितेको छ । चीनले एसियाडको दोस्रो दिन आइतबार रोइङ खेलबाट पहिलो स्वर्ण जितेका हो । फुयाङ वाटर स्पोर्ट्स सेन्टरमा भएको रोविङ अन्तर्गत महिला डबल्स लाइटवेइटमा […]
साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार छैटौं जित पहिलो हाफमा आक्रामक देखिएको सिटी दोस्रो हाफको सुरुमै १० खेलाडीमा समेटियो काठमाडौं, असोज ७ गते । साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार छैटौं जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले नटिङ्घम फरेस्टलाई २–० गोलले हरायो । सिटीलाई […]
ॐ’ अक्षर हटाउन लागिएको भन्दै कांग्रेसको चासो सरकारसँग स्पष्ट जवाफ मागियोस् यो कुरा सत्य हो भने सरकारले तुरन्त बन्द गरोस्,: भण्डारी काठमाडौं ।। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा शब्दकोशबाट ‘ॐ’ अक्षर हटाउन लागिएको भन्दै चोसो व्यक्त भएको छ । केन्द्रीय सदस्य शंकर भण्डारीले नेपाली शब्दकोशबाट ‘ॐ’ हटाउन लागेको सूचना पाएको बैठकमा बताए । ‘ॐ’ शब्द […]