

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
१३९ औं समूहको प्रहरी जवानको आधारभूत तालिम आइतबार सम्पन्न तीन सय जना जवानलाई दिक्षित गरेर कार्यक्षेत्रमा पठाइयो नेपालगन्ज, असोज ७ गते । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतद्वारा सञ्चालन गरिएको १३९ औं समूहको प्रहरी जवानको आधारभूत तालिम आइतबार सम्पन्न भएको छ । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतले नेपालगन्जमा दिक्षान्त समारोहको आयोजना गरेर आधारभूत तालिम […]
व्यक्ति हत्यापछि फरार भएका भोजपुरका एक वृद्ध ३४ वर्षपछि पक्राउ परेका छन्।कर्तव्य ज्यान मुद्दामा ३४ वर्षदेखि फरार रहेका साल्पासिलिछो गाउँपालिका- ५ का ६७ वर्षीय चक्रबहादुर राईलाई प्रहरीले घटनाको ३४ वर्षपछि पक्राउ गरेको हो। कार्कीले २०४६ साल कात्तिकमा स्थानीय बद्रीकुमार राईको हत्या गरेको ठहर गर्दै भाजपुर जिल्ला अदालतले सर्वस्वसहित जन्म कैद फैसला गरेको थियो। राईलाई सुनसरीमा […]
अवसरसँगै काम गर्ने चुनौती पनि थपियो जिल्ला र प्रदेश बलियो नभई केन्द्र बलियो हुन्न संघलाई कसरी अघि बढाउने भन्नेबारे छलफल गरिने नतिजा देखिने गरी काम गर्नुपर्ने नेपाल क्रिकेट संघ(क्यान) का नवनिर्वाचित सचिव पारस खड्काले आफूलाई अवसरसँगै काम गर्ने चुनौती पनि थपिएको बताएका छन्। शनिबार भएको निर्वाचनको मतगणनापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै खड्काले आफ्ना अग्रजहरूको हौसलाकै कारण […]
गृहमन्त्री श्रेष्ठले राज्य व्यवस्था समितिसामू असन्तुष्टि पोखे अख्तियार दुरुपयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकबारे छलफल आफू असम्बन्धित भए पनि समितिले आउनै पर्ने भनेकोमा चित्त बुझेन काठमाडौं ।। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूसँग असम्बन्धित छलफलमा समेत बोलाएको भन्दै राज्य व्यवस्था समितिसामू असन्तुष्टि जनाएका छन् । अख्तियार दुरुपयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकबारे छलफल गर्न समितिको […]
निमुखा जनताले न्याय पाए कि पाएनन्, त्यो दलका प्रतिनिधिले बुझ्नुपर्छ निमुखालाई न्याय र विपन्नलाई आय दिन सबै दलहरु मिलेर लाग्न आवश्यक छ’ तनहुँ ।। ‘निमुखा जनताले न्याय पाए कि पाएनन्, त्यो दलका प्रतिनिधिले बुझ्नुपर्छ । निमुखालाई न्याय र विपन्नलाई आय दिन सबै दलहरु मिलेर लाग्न आवश्यक छ’ उनले भने । उक्त कार्यक्रममा शहरी विकासमन्त्री सीता […]
कोशी प्रदेश सरकारले विश्वासको मत लिनुअघि अध्यादेशको बजेट पास गर्ने तयारी गरेको छ । हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारले विश्वासको मत अगाडि नै बजेट पास गर्न प्रयास गर्ने तयारी गरेको हो । सरकारको भविश्य अनिश्चित रहेकोले प्रदेशलाई बजेट होलिडेको अवस्थामा पुग्न नदिने बजेटमा सहमति जुटाउने प्रयास भइरहेको एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए […]
नयाँ पुस्तालाई समेट्न पार्टीले रणनीति पनि नयाँ बनाउनुपर्ने पार्टीले आगामी १० वर्षको विकासको खाका सार्वजनिक गर्नुपर्ने पुरानै ढर्राले पार्टी चल्दा नयाँ पुस्तालाई कसरी समेट्न सकिन्छ ? काठमाडौं ।। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगपति विनोद चौधरीले नयाँ पुस्तालाई समेट्न पार्टीले रणनीति पनि नयाँ बनाउनुपर्ने बताएका छन् ।केन्द्रीय समितिको बैठकमा चौधरीले अबको निर्वाचनमा २० लाख युवा […]
उर्लाबारी । उर्लाबारीमा दुई जना अग्रज पत्रकारलाई सम्मानित भएका छन् । उर्लाबारी उद्योग वाणिज्य संघ र उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाबाट दुई जना पत्रकार सम्मानित भएका हुन् । उद्योग वाणिज्य संघबाट उर्लाबारी वडा नंं. ४ का दुर्गाप्रसाद भट्टराई र खानेपानी संघबाट उर्लाबारी–६ का दुर्गाप्रसाद खतिवडाले सम्मान पाएका हुन् । उर्लाबार उद्योग वाणिज्य संघले पत्रकार भट्टराईलाई […]
गण्डकी। पोखरा विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनआरइएन)बीच राष्ट्रिय र विश्वव्यापी अनुसन्धान र शिक्षा समुदायहरूसँग उच्च गतिको अनुसन्धान र शिक्षा ‘नेटवर्क’ स्थापना गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा प्रेमनारायण अर्याल र एनआरइएनका अध्यक्ष ई लोचनलाल अमात्यले हस्ताक्षर गरेका छन्। समझदारीसँगै एनआरइएनले एसिया प्यासिफिक एडभान्स नेटवर्क, […]
काठमाण्डाै – सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको छ । शुक्रवार तोलाको १ लाख १२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १२ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १ हजार […]
खुकुरी प्रहार गर्दा १ जनाको मृत्यु, कमलाकुमारीको टाउकोमा गहिरो चोट लाग्यो प्रहारबाट २ जना घाइते दाङ ।। शनिबार दिउँसो खुकुरी प्रहारबाट दाङ तुलसीपुर उपमहानगरपालिका ११ बेलटाकुराकी ४३ वर्षीया रीता लामिछानेको मृत्यु भयो । छिमेकी ४२ वर्षीय टेकबहादुर हमालले दिउँसो दुई बजे खुकुरी प्रहार गर्दा आफ्नै घरनजिकै उनको घटनास्थलमै ज्यान गयो । हमालले प्रहार गरेको खुकुरीको […]
मन्त्रीहरुले राम्रो काम गर्न नसकेको आरोप मन्त्रीको उपलब्धी सुन्न पाइएन एक हजारको कमीटी बनाएर अधिवेशन सम्भव हुनसक्छ? अनुशासन समितिले पद्धति भन्दा बाहिर गएर आफूखुसी निर्णय गर्यो काठमाडौं ।। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारमा रहेका कांग्रेसका मन्त्रीहरुले राम्रो काम गर्न नसकेको आरोप लगाएका छन् ।केन्द्रीय समितिको तेस्रो दिनको बैठकमा बोल्ने क्रममा केन्द्रीय सदस्य पौडेलले, […]