

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौं । राहातका शिक्षकहरुको आन्दोलन आज पनि हुने भएको छ । सरकारसँग शुक्रबार साँझ गरेको सहमति प्रति असन्तुष्ट राहातका शिक्षकहरुको आन्दोलन आज पनि जारी रहने भएको हो । शुक्रबार सरकारसँग नेपाल शिक्षक महासंघलगायतले गरेको सहमति प्रति राहातका शिक्षकहरुले भने असहमति प्रकट गरेका छन । अन्य संगठनका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलन गरेर घर फर्के पनि राहातका […]
अनिश्चितकालीन कर्फ्युलाई आज चौथो दिन पनि निरन्तरता दिइयो कर्फ्युको कारण सदरमुकाम मलंगवा विगत चार दिनदेखि सुनसान काठमाडौँ ।। जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा जारी गरेको अनिश्चितकालीन कर्फ्युलाई आज चौथो दिन पनि निरन्तरता दिएको छ। धार्मिक समूहका नाममा सामाजिक सद्भाव विथोल्ने प्रकारका क्रियाकलाप हुन थालेपछि स्थानीय प्रशासनले गएको बिहीबार रातिदेखि मलंगवामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको […]
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी बर्नलीलाई १–० गोलले हराउँदै म्यानचेस्टर युनाइटेडले लिगमा तेस्रो जित इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । गएराति भएको खेलमा बर्नलीलाई १–० गोलले हराउँदै म्यानचेस्टर युनाइटेडले लिगमा तेस्रो जित निकालेको हो । युनाइटेडको जितमा ब्रुनो फर्नाडेन्जले खेलको ४५औँ मिनेटमा गोल गरेका थिए । उनले गरेको […]
काठमाडौं । पछिल्लो समय नेपाली संगीतको क्षेत्रमा व्यस्त संगीतकारको रूपमा काम गरिरहनुभएका संगीतकार हुनुहुन्छ लक्ष्मण पोखरेल । गायिका अञ्जु पन्तदेखि शिव परियार, प्रमोद खरेल, राजेशपायल राई, एलिना चौहान, मिलन नेवार, रूपक डोटेल, शान्तीश्री परियार, अनु चौधरी, समीक्षा अधिकारीदेखि बलिउडका सुप्रसिद्ध गायक उदितनारायण झा र दीपानारायण झासम्मले संगीतकार पोखरेलको संगीतमा गीत गाइसक्नुभएको छ । नेपालका अधिकांश […]
काठमाण्डौं । गायक प्रविण बेडवालको नयाँ गीत”खाली हात आयौ हामी” सार्वजनिक भएको छ । आस्था मिडिया युट्युब च्यानलमार्फत ‘मलाई भन्थे सबैले’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतकार दिलीप योञ्जन तामाङको शब्द रहेको गीतमा राजेश थापाले संगीत भरेका छन् भने संगीत संयोजन राजु कार्की को रहेको छ । गीतको अडियो भर्सन सार्वजनिक गरिएको हो ।जिवनका […]
तुलसी भारद्धाज निरौला मेष–कमजोरीले चिन्ता बढाउन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्नेछ। श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट […]
विराटनगर । विराटनगरस्थित ‘निरौला ट्रेडर्स’ ले इलेक्ट्रिक ‘काँटा’ अनुमति बेगार संचालन गरेको पाइएपछि कारबाही हुने भएको छ । ६ वर्षदेखि चाँदनी चोकमा हार्डवेयरको सामान बिक्री वितरण गर्ने काँटा अनुमति बेगार संचालन गरेको शुक्रवार अनुगमनको क्रममा फेला पारेपछि गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले कारबाही गर्ने भएको हो । हार्डवेयरले इलेक्ट्रिक ‘काँटा’ राखेर सामाग्री विक्री वितरण गरेको […]
काठमाडौं । सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भएपनि राहत शिक्षकहरुले आन्दोलनलाई निरन्तरता दिएका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाईमा राहत शिक्षकहरुले शनिबार पनि काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शनमा उत्रिएका छन् । करिब ४० हजार राहत शिक्षक, बालबिकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु आन्दोलनमा रहेको राहत शिक्षक समितिले जनाएको छ । राहत […]
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काजी तुलाराम पाँडे र कपर्दार भोटु पाँडे श्रद्धाञ्जली पुस्तिका विमोचन गर्नुभएको छ । शनिवार काठमाडौंको तलेजु भवानी मन्दिर परिसरमा काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानले आयोजना गरेको काजी तुलाराम पाँडेको २५५ औं पुण्यतिथिको अवसरमा आयोजित स्मृति सभामा पूर्वराष्ट्रपति भण्डारीले काजी तुलाराम पाँडे र कपर्दार भोटु पाँडे श्रद्धाञ्जली पुस्तिका लोकर्पण गर्नुभएको हो । सो […]
काठमाडौं– नेपाल प्रहरीले भक्तपुर, ललितपुर र काठमाडौंका तीन वटै जिल्लालाई अपराधमुक्त बनाउने अभियान चलिरहेको बताएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापाले ‘सुरक्षित उपत्यका अभियान’ चलाइन लागेको जानकारी दिएका हुन्। आज सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीले आयोजना गरेको ‘नागरिक सुनुवाइ–२०८०’मा कार्यक्रममा सहभागी उनले काठमाडौं, भक्तपुर […]
बेलायतमा चुरोट प्रतिबन्धित हुन सक्ने देखिएको छ । सरकारी स्रोतलाई उद्धृत गर्दै द गार्डियनले बेलायती प्रधानमन्त्री ऋषि सुनकले आगामी पुस्ताले चुरोट किन्न नसक्ने नियम लगाउने बारेमा विचार गरिरहेको बताएको छ । सुनकले गत वर्ष न्युजिल्यान्डमा पारित भएका कानूनहरू जस्तै धुम्रपान विरोधी उपायहरूका विचार गरिरहेको बताइएको छ, जसमा जनवरी १, २००९ मा जन्मेका जो कोहीलाई पनि […]
पारस खड्का र प्रशान्तविक्रम मल्लको कडा टक्कर २५ मत गनिसक्दा पारसले अग्रता लिए काठमाडौँ ।। नेपाल क्रिकेट संघ (क्यान) को सचिवमा पारस खड्का र प्रशान्तविक्रम मल्लको कडा टक्कर देखिएको छ। नयाँ नेतृत्वका लागि शनिबार भएको निर्वाचनमा सचिव र सदस्यका लागि मात्र मतदान भएको थियो। जारी मतगणनाको सुरुको २५ भोट गणना हुँदा उनीहरूबीच कडा टक्कर देखिएको छ। २५ […]