

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासमा आज भन्दै नेपालमा छिमेकी मुलुक भारतले लगाएको अघोषित नाकाबन्दीको कहालीलाग्दो क्षण सम्झिनुभएको छ । शनिबार बिहानै उहाँले लेख्नुभएको छ, इतिहासमा आज ! आज असोज ६ गते । आज भन्दा ८ वर्ष अघिको आजको दिन सम्झन्छु । जीवनमा कतिपय दिन यस्ता हुन्छन् – […]
राष्ट्रपति चीन चिनफिङसहित शीर्ष तहमा द्विपक्षीय वार्ता प्रचण्डसहितको प्रतिनिधिमण्डको टोलीसहित सहभागि चीन पुगेका प्रधानमन्त्री प्रचण्ड सेप्टेम्बर ३० मा नेपाल फर्कने काठमाडौँ ।। चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति चीन चिनफिङसहित शीर्ष तहमा द्विपक्षीय वार्ता भएको छ।शनिबार चीनको हाङ्जाओ पुगेका प्रधानमन्त्री प्रचण्डसहितको प्रतिनिधिमण्डको टोलीसहित द्वीपक्षीय वार्ता सुरु भएको हो। यसअघि प्रचण्ड र सीबीच […]
महिला खेलाडीको हकहितका लागि काम गर्ने महिलाको ३३ प्रतिशत उपस्थितिका लागि प्रयास गर्ने काठमाडौं ।। नेपाल क्रिकेट संघ (क्यान) को महिला सदस्यमा जयन्ती देवी भट्ट दोहोरिएकी छिन् । उनी चार वर्षअघि पनि क्यानमा महिला सदस्यको रुपमा निर्वाचित भएकी थिइन् । दार्चुलाकी भट्टले महिला सदस्यमा दोहोरिएपछि महिला खेलाडीको हकहितका लागि काम गर्ने बताएकी छन् । ‘म […]
उदयपुर : हातहतियार तथा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका उदयपुरको बेलका नगरपालिका-९ रामपुरका ३६ वर्षीय रुपेश नेपाली पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरको फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत प्रहरीले पछिल्ला केही दिन यता घरमै लुकिछिपी बसेको सूचनाका आधारमा नेपालीलाई पक्राउ गरेको हो। उनलाई २०७७ माघ २२ गते जिल्ला अदालत उदयपुरले उक्त मुद्दामा ५ महिना […]
६ बुँदे सहमति भए पनि राहत शिक्षकहरुले आन्दोलनलाई निरन्तरता माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शनमा उत्रिए आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने काठमाडौं ।। सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि राहत शिक्षकहरुले आन्दोलनलाई निरन्तरता दिएका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाईमा राहत शिक्षकहरुले शनिबार पनि काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शनमा उत्रिएका […]
प्रचण्डको भारत भ्रमणपछि भएका उपलब्धिहरू सार्वजनिक शनिबार दिउँसो विकास साझेदारीले थप गति लियो विद्युत् निर्यात क्षमतालाई १० हजार मेगावाट पुर्याउने प्रतिबद्धता काठमाडौँ ।। भारतीय राजदूतावासले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणपछि भएका उपलब्धिहरू सार्वजनिक गरेको छ। काठमाडौंस्थित भारतीय राजदूतावासले सामाजिक सञ्जाल एक्समार्फत् शनिबार दिउँसो विकास साझेदारीले थप गति लिएको उल्लेख गर्दै विभिन्न महत्त्वपूर्ण आयोजनाहरूको प्रगति विवरण […]
भृकुटीमण्डपमा नवौं संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स-२०२३) आयोजना हुने आयोजना गर्न लागेको एक्सपो १४ असोजसम्म सञ्चालन हुने मुलुकलाई फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर बनाउने काठमाडौं ।। आगामी १० असोजमा काठमाडौंको भृकुटीमण्डपमा नवौं संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स-२०२३) आयोजना हुने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले एक्स्पोको तयारीबारे जानकारी दिएको हो । ‘के हामी आत्मनिर्भर छौं […]
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाको श्रम बैंकमा चार सय वटा आवेदन परेका छन् । गएको भदौ पहिलो साता महानगरले सीप भएका तर रोजगार नभएका जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन माग गरेको सूचनाअनुसार चार सय वटा आवेदन परेका महानगरका प्रशासन महाशाखा प्रमुख सरिता राईले जानकारी दिनुभयो । उहाँका अनुसार महानगरले चालू आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति […]
कार्यसमिति चयनका लागि मतदान सुरु एक जना सदस्यका लागि कुल १० जनाको उम्मेदवारी खुलातर्फका ५ जनाका लागि १३ जनाको उम्मेदवारी क्यानको निर्वाचनमा ८५ जनाले मतदान गर्ने काठमाडौं ।। नेपाल क्रिकेट संघ (क्यान) को नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध चयन भइसकेका […]
‘कागबेनी’ बाट मलाई हटाएर दीया मास्केलाई मुख्य पात्रमा कास्ट गरियो राता रात मलाई आउट र दिया मास्केलाई इन गराइयो काठमाडौं ।। अभिनेत्री उषा रजकले फिल्म ‘कागबेनी’बाट आफूलाई हटाएर दीया मास्केलाई मुख्य पात्रमा कास्ट गरिएको दाबी गरेकी छन् । शुक्रबार फेसबुकमा स्टाटस लेख्दै उनले अभिनेता अनुप बरालको दबाबमा निर्देशक भुषण दाहालले दीयालाई कास्ट गरिएको आरोप लगाएकी […]
सुझाव दिन शिक्षक महासंघका प्रतिनिधिसहित कार्यदल बन्ने सहमतिसँगै शिक्षक आन्दोलन पनि फिर्ता हुने सहमति शिक्षकको पद समायोजन गर्ने काठमाडौँ ।। विभिन्न १८ बुँदे मागसहित तीन दिनदेखि लगातार आन्दोलनरत नेपाल शिक्षक महासंघबीच संसद्मा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्नेगरी ६ बुँदे सहमति भएको छ। शुक्रबार गृह मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजगत्वमा भएको दुई पक्षबीचको […]
खाँणलाई कोइरालाले जेलमै पुगेर भेटे साउन ३१ गते केन्द्रीय कारागार पुगे करिब एक घण्टासम्म कुराकानी गरे काठमाडौँ ।। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई दोस्रोपटक भेटेका छन्। कांग्रेस नेतासमेत रहेका खाँणलाई कोइरालाले शनिबार केन्द्रीय कारागार सुन्धारा पुगेर भेटेका हुन्। बिहान ९ बजेतिर कारागार पुगेका कोइराला र कांग्रेस नेता […]