

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
चीनले हालै जारी गरेको राजनीतिक नक्साले हिन्द–प्रशान्त क्षेत्रका देशको सार्वभौमसत्ता संरक्षणमा तनाव बढाउने भएको छ । बेइजिङको निर्णयले यस क्षेत्रमा द्वन्द्व भड्काउने भएकाले टकराबको बाटो त्यागेर अघि बढ्नु चीनका निम्ति पनि लाभदायी हुने विश्लेषकहरू बताउँछन् । चीनको पछिल्लो कदमले दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन ९आसियान० का सदस्य मुलुक रुष्ट भएका छन्भने बेइजिङका एशियाली प्रतिद्वन्द्वी जापान र […]
विराटनगर । यात्रुबसको ठक्करबाट मोरङको उर्लाबारीमा एक जना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार बिहान प्रदेश १–०१–००१ ख ४११२ नम्बरको बसको पैदल यात्रुलाई ठक्कर दिएको थियो । घटनमा ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको पहिचान खुल्न बाँकी छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार गम्भीर […]
सुन तस्करीको थप अनुसन्धान जारी नै राख्ने आज सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउँदै ब्रेक शुमै लुकाएर थप ३०२ किलो सुन ल्याएको सीआईबीको निष्कर्ष काठमाडौं ।। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले सुन तस्करीको थप अनुसन्धान जारी नै राख्ने भएको छ । २ साउनमा बरामद भएको ब्रेक शुमा लुकाएर ल्याएको ६० किलो बढी सुनको अनुसन्धान गरेको […]
नेपाली बजारमा सुनको मूल्य आठ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार आठ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँ कायम रहेको छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा […]
बालविकास सहयोगी कार्यकर्ताको पारिश्रामिक श्रम ऐन अनुसार हुने श्रमसम्बन्धी प्रचलित संघीय कानुन बमोजिम हुने गरी गर्नुपर्ने’ व्यवस्था शिक्षाको व्यवस्थापन तथा सञ्चालन सहज र प्रभावकारी हुने ऐनमा उल्लेख काठमाडौं ।। प्रारम्भिक बालविकास सहयोगी कार्यकर्ताको पारिश्रामिक श्रम ऐन अनुसार हुने भएको छ । बुधबार संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकले ‘सहयोगी कार्यकर्ताको पारिश्रामिक श्रमसम्बन्धी प्रचलित संघीय कानुन […]
चिनियाँ समूहले ब्रेक शुबाट ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष अरु सामानमा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न बाँकी आज सरकारी वकिलको कार्यालय, काठमाडौंमा प्रतिवेदन बुझाउँदै काठमाडौं ।। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले चिनियाँ समूहले ब्रेक शुबाट ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । अरु सामानमा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न बाँकी […]
शिक्षकको सरुवाको अधिकार स्थानीय तहलाई दिने गरी विधेयक ल्याइयो एउटा सार्वजनिक विद्यालयबाट अर्कोमा शिक्षक सरुवा गर्न सक्ने शिक्षकलाई विषयगत रिक्त पदमा मात्र सरुवा गर्नुपर्ने सरुवाका लागि शिक्षकले नै निवेदन दिनुपर्ने काठमाडौं ।। सरकारले शिक्षकको सरुवाको अधिकार स्थानीय तहलाई दिने गरी विधेयक ल्याएको छ । संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा स्थानीय तहले आफूअन्तरगतका एउटा सार्वजनिक विद्यालयबाट […]
सुन प्रकरणमा अमला रोकासहित ५० जनालाई प्रतिवादी प्रकरणमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार काठमाडौं ।। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० किलो सुन प्रकरणमा अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाएको छ । यो प्रकरणमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् । सीआईबीले सुन तस्करी प्रकरणको अनुसन्धान […]
अभिभावक बाहेक अरुलाई विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा राख्न नसकिने विद्यालय शिक्षा विधेयक २०८० मा यसअघिको प्रस्तावलाई निरन्तरता दिनुपर्ने विद्यालयका अभिभावकहरुले आफूमध्येबाट एकजनालाई संयोजक छान्नुपर्ने प्रस्ताव काठमाडौं ।। सरकारले विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीका अभिभावक बाहेक अरुलाई विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा राख्न नसकिने व्यवस्थालाई यथावत राख्नुपर्ने प्रस्ताव गरेको छ । संघीय संसद सचिवालयमा दर्ता भएको विद्यालय शिक्षा […]
वाणिज्य तथा आपूर्ति मन्त्रालयले दुई जना सहसचिवको पदस्थापन ४ जना सहसचिवको जिम्मेवारी हरेफेर गर्यो जीवलाल भुसाललाई औधोगिक तथा लगानी प्रवर्द्धन महाशाखाको जिम्मेवारी दिइयो काठमाडौं ।। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दुई जना सहसचिवको पदस्थापन र ४ जना सहसचिवको जिम्मेवारी हरेफेर गरेको छ । सोमबारको मन्त्रिस्तरीय निर्णयबाट मन्त्रालयले १२ भदौमा सरुवा भएर आएका दुई जना सहसचिवको […]
विद्यालय शिक्षा सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता प्रस्तावित विधेयकमा निजी विद्यालयलाई गुठीमा रुपान्तरण हुने बाटो खुला कानुन बनाउने गरी मस्यौदा तयार भए लगत्तै निजी स्कुल संचालकहरुको विरोध काठमाडौं ।। विद्यालय शिक्षा सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले बुधबार दर्ता गरेको विधेयकमा विद्यालय तहको शिक्षाका विषय […]
काठमाडौं । हिमालयन ८०–२० को इकाई बाँडफाँड भएको छ। फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको कार्यालयमा उक्त इकाई बाँडफाँड भएको हो। हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजनाले साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म ८ करोड ५० लाख इकाई सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुला गरेको थियो। इकाई बाँडफाँडसम्बन्धि सम्पूर्ण विवरण […]