

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
संसारभरिका सबै जाति विशेषको भोजनको रुपमा प्रयोग हुने पशु हुन–गाई र गोरु । भूगोलको उत्तर–दक्षिण,पूर्व–पश्चिम,सबै ठाउँ प्राप्त हुने पशु हो–गाई,गोरु । यो पशु पाल्न पनि सजिलो हुन्छ । यसको मासु खानामा मिठो र बढी पोषिलो मानिन्छ । नेपालको हिमाल,पहाड र तराई,सबै ठाउँमा गाई पाइन्छन् । जुन पशु सर्बत्र र सजिलो उपदब्ध हुन्छ, त्यो सबैको भोज्य […]
काठमाडौं । गायिका एलिना चौहानले नयाँ गीत ‘तिमी नै तिमी छौ ’ल्याएकी छन् । लोक आधुनिक स्वादका गीत चल्तिमा रहेको बेला एलिनाको ‘तिमी नै तिमी छौ ’ भने केही प्रेम र रोमान्स समेटिएको गीत सार्वजनिक भएको हो । खेम सरु मगरको शब्द तथा को संगीतमा रहेको गीतको भिडियोमा माया र प्रेमलाई प्रस्तुत गरिएको छ । […]
व्यवसायी तथा निजी क्षेत्रले खर्च नगर्दा अर्थतन्त्रमा समस्या निम्तियो भृकुटीमण्डपमा नाडा अटो सो २०२३’ को उद्घाटन समारोह शुरु खर्च बढाउनु पर्ने अहिलेको अवस्था छ तर डराईरहेका छन् काठमाडौं ।। अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा मन्दी आउनुमा व्यवसायी तथा निजी क्षेत्रले खर्च नगर्दा अर्थतन्त्रमा समस्या निम्त्तिएको बताएका छन् । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको ‘नाडा अटो […]
धनकुटाका सामुदायिक वनमा वनजन्य फलफूल खेती सुरु खेतीपातीमा लाग्ने बाँदर नियन्त्रणका लागि फलफूल खेती धनकुटा ।। किसानका खेतीपातीमा लाग्ने बाँदर नियन्त्रणका लागि धनकुटाका सामुदायिक वनमा वनजन्य फलफूल खेती सुरु गरिएको छ । कोशी प्रदेश सरकारको १० लाखको सहयोमा आर्थिक वर्ष २०७९/८० देखि डिभिजन जिल्ला वन कार्यालयले उक्त कार्यक्रम सुरुवात गरेको हो । प्रदेश सरकारको ‘प्रदेश […]
काठमाडौँ/ पूर्व सभामुख अग्निप्रसाद सापकोटाले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने सुवासचन्द्र नेम्वाङको चाहना अपुरो भएकोमा दुःख व्यक्त गरेका छन् । संसद्मा विचाराधीन सत्य निरूपण तथा बेपत्ता छानबिनसम्बन्धी संशोधित विधेयक पारित गर्ने, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने सम्बन्धमा चार दिन नेम्वाङसँग टेलिफोन वार्तालाभ भएको सापकोटाले सुनाए । ‘शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने सम्बन्धमा चार दिनअघि मैले उहाँसँग कुराकानी गरेको […]
काठमाडौं । दुवै संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ । ७१ वर्षीय नेम्वाङको हृदयघातका कारण निधन भएको हो । बालुवाटारस्थित निवासमै हृदयघात भएपछि शिक्षण अस्पताल महाराजगंज पुर्याइएका नेम्वाङलाई चिकित्सकले मृत घोषणा गरेका थिए । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटन गरेको प्रतिनिधिसभा पुनःस्थापित भएपछि ०६३ सालमा अन्तरिम संसद्को सभामुख भएका […]
नेपाली राष्ट्रिय यू-१९ टिमका लागि २५ खेलाडी छनोट नेपाल यू-१९ फुटबल टिम अहिले काठमाडौंमै हुने साफ यू-१९ च्याम्पियनसिपको तयारीमा यही सेप्टेम्बर २१ देखि ३० सम्म काठमाडौंमा आयोजना हुने काठमाडौं ।। नेपाली राष्ट्रिय यू-१९ टिमका लागि २५ खेलाडी छनोट भएका छन् । यू-१९ टिमका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले मंगलबार ३४ जनाबाट २५ खेलाडी छनोट गरेको अखिल […]
काठमाण्डाै – एसिया कप क्रिकेटकाे ‘सुपर फाेर’ मा श्रीलङ्कासँगकाे खेलमा भारतले टस जितेकाे छ । काेलम्बाेमा टस जितेर भारतका कप्तान राेहित शर्माले पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । भारतले याे खेलमा एक जना खेलाडी परिवर्तन गरेकाे छ । शार्दुल ठाकुरकाे ठाउँमा अक्षर पटेललाई टिममा राखिएकाे छ । श्रीलङ्काले भने टिममा कुनै परिवर्तन गरेकाे छैन […]
लाइफ इन्स्योरेन्सले मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गर्ने निर्णय आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने प्रस्ताव काठमाडौं ।। लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । २५ भदौ सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को […]
काठमाण्डाै – हिजो र अस्ति बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार १९ दशमलव ४२ अङ्कले घटेर एक हजार नौ सय ६७ दशमलव ५७ विन्दुमा झरेको छ । आज म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै थ्री स्टार हाइड्रोको शेयर १० प्रतिशत र सुपर […]
निजामती सेवाको शाखा अधिकृत पास गरेका राजीव रिमाल प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी वहन गर्न ४ भदौमा पत्र हात पर्यो खाली रहेको पदमा मन्त्रालयले रिहाललाई खटायो स्याङ्जा पुगेका रिमालले हाजिर गर्न पाएनन् पोखरा ।। पर्वतका राजीव रिमालले हालैमात्र निजामती सेवाको शाखा अधिकृत पास गरेका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको […]
लिबियामा विनाशकारी आँधी र बाढीका कारण कम्तीमा दुई हजार जनाको ज्यान गएको छ । पूर्वी लिबिया सरकारका नेताले दुई हजारभन्दा बढी मानिसको ज्यान गएको र हजारौँ बेपत्ता भएको बताएका बीबीसीले जनाएको छ । लिबिया मामिलाका विज्ञ जलेलले बीबीसीलाई बताएअनुसार ज्यान गुमाउनेको सङ्ख्या हजारौँ पुग्न सक्छ । गएको आइतवार ड्यानियल आँधीका कारण सङ्कट उत्पन्न भएको हो […]