

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौँ– नेकपा (एमाले)ले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति तीन दिन शोक मनाउने भएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले पार्टीमा योगदानको मूल्यांकन गदै नेता नेम्बाङको सम्मानमा विशेष शोक प्रस्ताव पारित गर्दै तीन दिनसम्म देशभरिका पार्टी कार्यालयको झण्डा आधा झुकाउने निर्णय गरिएको एमाले कार्यवहाक महासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। उनका अनुसार तीन दिनसम्म […]
अन्तराष्ट्रिय नेपाली चलचित्र ‘गोर्खा वारियर’को लन्डनमा ऐतिहाँसिक रेडकार्पेट प्रिमियर सम्पन्न भएको छ । हलिउड फिल्मको प्रिमियर केन्द्र मानिएको लिसेस्ट स्क्वायर लन्डनको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा बेलायतको समय अनुसार आईतबार दिउँसो १२ बजेबाट बेलुका ५ः३० बजेसम्म गोर्खा वारियरको प्रिमियर सम्पन्न भएको हो । गोर्खालीहरुले मलाय युद्धमा सफलता हाँसिल गरेको सहसिक कथामा निर्मित यो चलिचत्र हेर्दा प्रिमियर शोमा […]
सुवास नेम्वाङ अस्पताल पुग्दा मुटुको चाल नै नभएको बिहान १ः५० अस्पताल ल्याइपुर्याउँदा नेम्वाङको आँखाको नानी फुलिसकेको सीपीआर गर्दापनि जीवनसम्बन्धी कुनै संकेत नदेखिएकाले ३ बजे मृत घोषणा गरियो काठमाडौं ।। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङ अस्पताल आइपुग्दा मुटुको चाल नभएको त्रिवि शिक्षण अस्पतालले बताएको छ । अस्पतालले एक विज्ञप्ति जारी गर्दै उपचारको लागि बिहान […]
दमक/ झापालाई कर्मथलो बनाएर पत्रकारितामा क्रियाशील पत्रकार सन्तोष विष्टमाथि कार्यालय अगाडि हातपात भएकाे छ । गौरादह १ का मन्जिस थापाले नियोजित रुपमा उनिमाथि हातपात गरेकाेले पक्राउ गरी कारवाही गर्न नेपाल प्रेस युनियनले माग गरेको छ । युनियन झापा जिल्ला समिति र माइपश्चीम क्षेत्रीय समितिले सोमबार विज्ञप्ती निकालेर अनलाइनल पत्रिका सजल सन्देश डटकम मार्फत पत्रकारितामा क्रियाशील […]
पूर्व राष्ट्रपति विद्यादेवीद्वारा नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण ओली लगायतका नेताहरुसँग बसिरहेकी उनले बारम्बार आँशु बगाइन् काठमाडौं ।। संविधानसभा अध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पनि एमाले पार्टी कार्यालय, च्यासल पुगेकी छन् । सोमबार राति निधन भएका नेम्वाङको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको छ । त्यहाँ पुगेकी पूर्व राष्ट्रपति भण्डारी भावविव्हल भइन् […]
त्रिभुवन विमानस्थलमा एक किलो अवैध सुन बरामद विशेष टोलीले आज सुन बरामद गर्यो उक्त सुन विदेशबाट विमानमार्फत् आएको खुलाशा थप अनुसन्धान हुँदै काठमाडौं ।। त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो अवैध सुन बरामद भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले आज सुन बरामद भएको हो । उक्त सुन विदेशबाट विमानमार्फत् आएको स्रोतले बतायो । […]
प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन जाने २४ जना सदस्यको नाम राखिएकोबाट १० जना हुने गरी नयाँ सूची तयार काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन जाने प्रतिनिधि मण्डलका सदस्यको संख्या बढीमा १० जना हुने भएको छ । यसअघि प्रधानमन्त्री कार्यालयको निर्देशनमा तयार पारिएको सूचीमा २४ जना सदस्यको […]
डोल्पास्थित भेरी नदीमा एकजना पुरुषको शव मंगलबार भेटिएको छ। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ स्थित भेरी नदीमा एकजना पुरुषको शव फेला परेको हो।शव भेटिएको स्थान रुकुम पश्चिमको गोतामकोट क्षेत्र र जाजरकोट आठबिसकोट नगरपालिका क्षेत्रनजिकै पर्छ। स्थानीयले शव भेटिएको उक्त स्थानलाई खदाङ भनेर चिनाउँछन्। यो डोल्पा, जाजरकोट र रुकुमको सीमाक्षेत्र हो। डोल्पा सदरमुकाम दुनैबाट करिब ३० किलोमिटर दक्षिण-पश्चिमतर्फ […]
नेम्वाङको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखियो कार्यालयमा नेता-कार्यकर्ताहरु नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न भेला नेम्वाङका दुई छोरा र दुई छोरीहरु रहेको, छोराहरु विदेशबाट आउने काठमाडौं ।। संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ । नेम्वाङको सोमबार बिहान निधन भएको थियो । पार्टी केन्द्रीय कार्यालयमा […]
नेकपा एमालेको सचिवालय बैठक आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दै आजको बैठकमा एमाले उपाध्यक्ष सुवास नेम्वाङ रहेनन् उनी बस्ने गरेको कुर्सीमा एमालेले फूलमाला लगाए काठमाडौं ।। नेकपा एमालेको सचिवालय बैठक आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको छ । अघिल्ला दिनहरुमा जस्तो आजको बैठकमा एमाले उपाध्यक्ष सुवास नेम्वाङ छैनन् । उनको आजै निधन भएको छ । […]
नेकपा (एमाले)ले पार्टी संविधानसभा अध्यक्ष एवम् पार्टी उपाध्यक्ष सुवास नेम्वाङको सम्मानमा तीन दिन देशभरका सबै पार्टी कार्यालयका ‘पार्टी झण्डा’ झुकाउने भएको छ। मंगलबार बिहान हृदयघातबाट नेम्वाङको निधन भएपछि च्यासलस्थित पार्टीको मुख्यालयमा बसेको आकस्मिक सचिवालय बैठकले उक्त निर्णय गरेको नेता प्रदीप ज्ञवलीले बताए। ‘उहाँको सम्मानमा तीन दिनसम्म देशका सबै पार्टी कार्यालयहरुमा पार्टी झण्डा आधा झुकाइने छ,’ […]
उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनमा शोक व्यक्त डा. मुकुल ढकालले विज्ञप्ति निकालेर नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त लोकतान्त्रिक आन्दोलनमा निभाउनुभएको भूमिका नेपाली इतिहासमा सदैव अमर रहने काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनमा शोक व्यक्त गरेको छ । पार्टीका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले विज्ञप्ति निकालेर नेम्वाङप्रति श्रद्धाञ्जली […]