

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
पोर्चुगलले युरो २०२४ छनोटको खेलमा लक्जेमवर्गलाई ९–० को फराकिलो अन्तरले पराजित गरेको छ । गोन्कादो इनासियो, गोन्कालो रामोस र डिएगो जवटाले दुई दुई गोल गरेको खेलमा पोर्चुगलले सानदार जित निकालेको हो । निलम्बनमा परेका क्रिस्टियानो रोनाल्डो बिनै मैदान उत्रेको पोर्चुगलले पहिलो हाफमा चार गोल गरेको थियो । गोनकालो इनासियोले १२ औं मिनेटमा गोल गर्दै अग्रता […]
लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमै निधन पराजुलीको आज दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी काठमाडौं ।। लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचाररत पराजुलीको आज बिहान निधन भएको हो । पराजुलीका कथासंग्रह जन्तरमन्तर, अघोरी, कोटेश्वरको केटो, शुक्रराज शास्त्रीको चश्मा, […]
उत्तर कोरियाली नेता किम जोङ उन रुस पुग्नुभएको छ । उहाँ उत्तर कोरियाबाट रेल चढेर रुस पुग्नुभएको बीबीसीले जनाएको छ । किमले रातभर रेलयात्रा गर्नुभएको हो । उहाँले आज रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्दै हुनुहुन्छ । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएले उहाँको साथमा सैनिक कर्मचारीसहित उच्च सरकारी अधिकारीहरूको समूह पनि रहेको जनाएको छ । […]
नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने छोराहरु विदेश भएकाले उनीहरु फर्किएपछि मात्र अन्त्येष्टि गरिने काठमाडौं ।। संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णयसमेत सरकारले गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । नेकपा […]
शीर्ष नेताहरु त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुगे राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरु पनि अस्पतालमा राति १ः५० बजे अस्पतालमा नै नेम्वाङको निधन भएको घोषणा काठमाडौं ।। नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि शीर्ष नेताहरु त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे लगायत अस्पतालमा छन् । नेकपा एमालेका अध्यक्ष केपी […]
इलाम, भदौ २६ गते । संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनसँगै इलामको रोङ गाउँपालिकाले आज (मङ्गलबार) शोक बिदा दिएको छ । अध्यक्ष नेम्वाङप्रति श्रद्धाञ्जली सहित आज शोक बिदा दिइएको गाउँपालिका अध्यक्ष मनि कुमार स्याङ्बोले शोक वक्तव्य मार्फत जानकारी दिएको छ । उहाँको निधनसँगै गृह जिल्ला इलाम शोकमा डुबेको छ । नेम्वाङको निधन पछि नेकपा एमाले […]
काठमाडौँ, २६ भदौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत ट्वीट गर्दै उहाँले नेम्वाङलाई मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वकारी गुण भएको व्यक्तित्वका रूपमा स्मरण गर्नुभएको छ । संसदीय दलका उपनेता नेम्वाङको निधनले सिङ्गो पार्टी र राष्ट्रलाई अपुरणीय क्षति पुगेको पूर्वराष्ट्रपति […]
नेम्वाङको निधनले खनाललाई स्तब्ध बनायो खनालको सातौं कक्षादेखिको सहपाठी पार्टी विभाजन भएको प्रति उहाँ निकै दु:खी हुनुहुन्थ्यो : खनाल काठमाडौं ।। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सुवास नेम्वाङको निधनले आफूलाई स्तब्ध बनाएको बताएका छन् । शोक वक्तव्य निकाल्दै उनले नेम्वाङ आफ्नो सातौं कक्षादेखिको सहपाठी भएको स्मरण गरेका छन् । माध्यमिक शिक्षा सँगसँगै अध्ययन […]
भदौको २९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘नाङ्गो गाउँ’ चर्चामा छ । फिल्मको ट्रेलर सार्वजनिक भएपछि दर्शकमा यो फिल्मप्रति उत्साह बढेको हो । यसैबिच, फिल्ममा समावेश ‘सुन सुन सुन्दरी’ बोलको गीत सामाजिक संजालमा टिकटकमा भाइरल बनेको छ । जसलेगर्दा, युट्युबमा पनि गीतको भ्यूज बढिरहेको छ । अन्जु पन्त र एसडी योगीको स्वरमा समावेश यो गीतको […]
काठमाण्डौं । – नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधन भएको छ। संविधानसभा अध्यक्षसमेत रहेका नेम्बाङको निधन हृदयाघातबाट भएको हो। उनलाई सोमबार राति १ बजे हृदयाघात भएपछि त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो। नेम्वाङ केही दिनदेखि सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका थिए। उपचारका क्रममा अस्पतालमै निधन भएको स्वकीय सचिव कृष्णप्रसाद काफ्लेले बताएका छन्। […]
मधेश प्रदेश सांसद विन्दु कुमारी यादवको निधन प्रादेशिक अस्पताल जनकपुरको आइसियूबाट उपचारको क्रममै निधन जनकपुर ।। जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य एवम् मधेश प्रदेश सांसद विन्दु कुमारी यादवको निधन भएको छ । ४४ वर्षीया यादवको आज बिहान साढे ८ बजे निधन भएको हो । उनी दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् । […]
अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने तयारी उनको पार्थिव शरीर हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गृहमन्त्री श्रेष्ठले मन्त्रिपरिषद्को निर्णय पर्खिन आग्रह गरे काठमाडौं ।। सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने तयारी गरेको छ । एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङको सोमबार राति निधन भएको थियो । उनको पार्थिव शरीर हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा […]