

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
सरकार गठनसम्बन्धी संविधानमा उल्लेखित विषय नै त्रुटिपूर्ण रहेको संसदीय व्यवस्थामा दुईतिहाई नजिक भएका दलहरु पनि धरासायी विराटनगर ।। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकार गठनसम्बन्धी संविधानमा उल्लेखित विषय नै त्रुटिपूर्ण रहेको कारण कोशी प्रदेशमा समस्या सिर्जना भएको बताएका छन् । विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै उनले सरकार गठनसम्बन्धी ५ स्पेटसम्मको व्यवस्था राख्नु नै […]
अधिकृत तेज नारायण साहविरुद्ध ३३ लाख २० हजार २२६ रुपियाँको भ्रष्टाचार मुद्दा विद्युत महशुल बापत ३३ लाख २० हजार २२६ रुपियाँ सङ्कलन गरेको खुलाशा काठमाडौं।। सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकृत तेज नारायण साहविरुद्ध ३३ लाख २० हजार २२६ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका […]
अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता ८६ जना सदस्य रहेकोमा ४९ जना सदस्यले हस्ताक्षर गरेर प्रस्ताव दर्ता गराए काठमाण्डाै ।। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । असन्तुष्ट पक्षले एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र महासचिव किरण राईलाइ बर्खास्तीको माग गरेर अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । एन्फामा […]
सिमेन्ट उद्योगको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढ्यो २१ दिन भित्रमा योग्य उम्मेदवारले दरखास्त पेश गर्ने काठमाडौं ।। सरकारले उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले खुला प्रक्रियाबाट महाप्रबन्धक नियुक्तिका लागि २३ भदौमा सूचना प्रकाशन गरेको हो । सिमेन्ट उद्योगको महाप्रबन्धक हुन २१ दिन भित्रमा योग्य उम्मेदवारले दरखास्त पेश गर्न सक्छन् । […]
धरौटी तिर्न नसकेपछि एक जना अभियुक्त कारागार चलान अदालतले श्रेष्ठसँग सात लाख ५० रुपैयाँ धरौटी माग्यो सबैभन्दा धेरै धरौटी बुझाउनुपर्ने मीनबहादुर गुरुङ पनि आइतबार नै छुटे काठमाडौं ।। ललिता निवास प्रकरणमा धरौटी तिर्न नसकेपछि एक जना अभियुक्त कारागार चलान भएका छन्। नापी कार्यालय मैतिदेवी काठमाडौंका तत्कालीन अमिन अरूणकमार श्रेष्ठ कारागार चलान भएका हुन्। उनी केन्द्रीय […]
भदौ २९ गतेबाट डा. गोविन्दले ‘सत्याग्रह’ सुरु गर्ने घोषणा डा. गोविन्द केसीको विज्ञप्ति नै जारी काठमाडौँ ।। डा. गोविन्द केसीले आफूहरूले राखेका माग सम्बोधन नभए भदौ २९ गतेबाट ‘सत्याग्रह’ सुरु गर्ने घोषणा गरेका छन् ।सोमबार एक विज्ञप्ती जारी गर्दै केसीले भदौ २९ गतेबाट सत्याग्रह शुरु गर्ने घोषणा गरेका हुन्। यसअघि गत साउन २९ गतेबाट सत्याग्रह […]
कमिटीले आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम गर्दै प्लेकार्डसहित निकालिएको र्यालीले स्वयम्भु परिसरको परिक्रमा गर्यो काठमाडौं ।। विश्व आत्महत्या रोकथाम दिवसको अवसर पारेर नेकपा माओवादी केन्द्र कामनपा १५ नं वडा कमिटीले आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम आयोजक तथा माओवादी केन्द्र १५ नं वडा कमिटी अध्यक्ष तारा बहादुर रानाभाटले आत्महत्या नेपालमा […]
शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर शिक्षक थापाले शैक्षिक योग्यताको प्रमाणपत्र छानविन हुँदै काठमाडौं ।। नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको भन्दै नुवाकोटस्थित कन्यादेवी आधारभूत विद्यालयमा कार्यरत शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरिएको छ । विदुर नगरापालिका-१३ स्थित श्री कन्यादेवी आधारभूत विद्यालयमा कार्यरत शिक्षक मञ्जु कुमारी थापा (ओझा)माथि नक्कली प्रमाणपत्र देखाएर जागिर आएको आरोपमा […]
हाथवे इन्भेष्टमेण्टको आईपीओ खरीद गर्ने आज अन्तिम दिन कम्पनीले प्रतिशेयर ५० रूपैयाँ अंकित मूल्यमै आईपीओ निष्कासन गर्यो न्यूनतम २० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन मिल्ने काठमाडौं ।। हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडले भदौ २१ गतेदेखि सार्वजनिक निष्कासन गरेको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि भदौ […]
कर्णाली प्रदेशको मुगु जिल्ला विद्युतको राष्ट्रिय प्रणालीमा (ग्रिड) जोडियो प्राधिकरणले राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति दिन सुरुवात प्रसारण लाइन पुगेकाले विद्युतीकरण तीव्र रुपमा अगाडि बढाइने काठमाडौँ ।। कर्णाली प्रदेशको मुगु जिल्ला विद्युतको राष्ट्रिय प्रणालीमा (ग्रिड) जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मा भन्ने स्थानमा ‘ट्यापिङ’ गरी करिब ८५ […]
यो वर्षको तीजलाई लक्षित गर्दै सांगीतिक बजारमा थुप्रै गीतहरु सार्वजनिक भए पर्वलाई केन्द्रित गरेर तीज गीत ‘अब त चाहियो काठमाडौंमा घर’ बजारमा काठमाडौं ।। यो वर्षको तीजलाई लक्षित गर्दै सांगीतिक बजारमा थुप्रै गीतहरु सार्वजनिक भएका छन । तीज गीत भन्ने बितीकै छोरी चेलीले आफ्ना, समाज वा देशका समस्या र परिस्थितिलाई उनेर गाइन्थ्यो । यो नै […]
कोभिड-१९ विरुद्धको दोस्रो चरणको खोप अभियान सञ्चालन अभियानका क्रममा बालकालिकालाई फाइजर खोप लगाइने कोभिड-१९ विरुद्धको खोप सबै नगर अस्पतालहरूबाट लगाइने काठमाण्डौं ।। काठमाण्डौं जिल्लामा १२ वर्षमाथिका बालबालिकाका लागि कोभिड-१९ विरुद्धको दोस्रो चरणको खोप अभियान सञ्चालन भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार दोस्रो चरणको अभियान भदौ ३० गतेसम्म सञ्चालन हुनेछ । अभियानका क्रममा बालकालिकालाई […]