

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
केन्द्रीय समितिको बैठक निर्धारित मितिबाट दुई दिन पर सर्ने असोज ३ मा संविधान दिवस परेकाले बैठक दुई दिन पछि सार्ने तयारी काठमाडौं ।। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक निर्धारित मितिबाट दुई दिन पर सर्ने भएको छ । असोज २ गतेका लागि बोलाइएको बैठक असोज ४ गते सार्ने तयारी भएको कांग्रेसका एक नेताले बताए । उनका […]
ऊर्जा क्षेत्रमा भएको ठूलो लगानीको सरकारले सुरक्षा गर्ने सरकारले १३ खर्ब लगानीको सुरक्षा गर्ने ग्यारेन्टी काठमाडौं ।। गृहमन्त्री नारायणकाजी श्रेष्ठ ’प्रकाश’ले ऊर्जा क्षेत्रमा भएको ठूलो लगानीको सरकारले सुरक्षा गर्ने बताएका छन् । सोमबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का पदाधिकारीहरुसँगको भेटमा मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रमा भएको १३ खर्ब लगानीको सुरक्षाको ग्यारेन्टी सरकारले गर्ने बताएका […]
कुलमान घिसिङलाई तत्काल निलम्वन गर्न प्रेम सुवालको माग अरबौं रुपैयाँ महसुल नबुझाउनेहरु कुन-कुन मन्त्रीको साँठगाँठ छ ? काठमाडौं ।। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई तत्काल निलम्वन गर्न सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले बिद्युत महसुल असुली गर्न नसकेकाले […]
अरबौँ रकम बक्यौदा राख्दा पनि कारवाही नगर्नुको कारण के हो ? सामान्य नागरिकले चै एक महिना ढिला शूल्क तिर्दा २५ प्रतिशत फाइन लगाउने ? ठूलो उद्योगीले अरबौँ रकम नतिर्दा पनि किन मौन रहने ? काठमाडौं ।। जनता समाजवादी पार्टीका सांसद पदीप यादवले नेपाल विद्युत प्राधिकरणले ठुला उद्योगीहरूले अरबौँ रकम बक्यौदा राख्दा पनि कारवाही नगर्नुको कारण […]
बलात्कार आरोपमा प्रधानाध्यापक पक्राउ पीडित परिवारले उजुरी दिएपछि घटनापछि फरार खोजतलास गरि लमजुङबाट गिरफ्तार गरियो दमौली ।। १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीले विद्यालयका प्रधानाध्यापकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ऋषिङ गाउँपालिका-७ का झुलबहादुर थापालाई रहेका छन् । उनी स्थानीय ज्यामिरेमाई प्राविका प्रधानाध्यापक हुन् । पीडित परिवारले भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा […]
सरकारले गृह मन्त्रालयको प्रस्तावमा ‘उमेर, नाम र जात सच्याउने नियमहरु,पारित गर्यो विद्यार्थीहरू ठूलो मर्कामा परेकोले सच्याउने प्रावधान नागरिकता सच्याएको एक वर्षभित्र पनि शैक्षिक प्रमाणपत्र सच्याउन दरखास्त दिन पाउने काठमाडौं ।। सरकारले गृह मन्त्रालयको प्रस्तावमा ‘उमेर, नाम र जात सच्याउने नियमहरु, २०१७’ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८०’ पारित गरेको छ । शैक्षिक प्रमाणपत्रमा […]
टिपरको ठक्करबाट डाक्टरको मृत्यु कनकाई अस्पताल र उर्लाबारीको अरनिको अस्पतालमा कार्यरत घरबाट काममा जाने क्रममा भयो दुर्घटनामा विराटनगर ।। मोरङको उर्लाबारीमा टिपरको ठक्करबाट डाक्टरको मृत्यु भएको छ । मंगलबार बिहान उर्लाबारी नगरपालिका-४ स्थित ओमसाई पेट्रोल पम्पनजिकै टिपरले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार डाक्टर निरज यादवको मृत्यु भएको हो । सप्तरी घर भएका उनी प्रदेश १-०२-०५२ […]
कानुन बमोजिम नै रेशम चौधरीलाई कैद माफी दिएको हो विधिको शासनमा प्रतिवद्ध रहेको र अदालतको निर्णयको सम्मान गर्दै आएका छौं २०८० को सम्बन्धमा निजलाई माफी गर्न सिफारिस गरिएको प्रष्ट गर्न चाहन्छु काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रचलित कानुन बमोजिम नै रेशम चौधरीलाई कैद माफी दिएको बताएका छन् । संसदमा मंगलबार भएको प्रश्नोत्तरमा सांसद एकनाथ […]
अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आए पनि भने छोड्न हुन्न ‘कसैलाई बचाउने वा अफ्ठ्यारोमा पार्ने नियतले काम गरेको छैन आफ्नो या पराय भनेर विभेद पनि गरेको छैन सबै भ्रष्टाचारमा संलग्नहरुलाई तथ्य र प्रमाणका आधारमा कारबाही गर्ने हो काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आए पनि भने छोड्न आवश्यक नभएको बताएका छन् । […]
चीन भ्रमणका क्रममा सहमति-समझदारी कार्यान्वयनमा प्रधानमन्त्रीले जोड दिने नेपालको आर्थिक र व्यापार सम्बधलाई थप सघन बनाउने नयाँ व्यापारिक नाका खोल्ने विषयमा कुराकानी हुने निश्चित मुगुको विषय पनि कुरा उठाउने र एउटा निष्कर्ष लिने काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चीन भ्रमणका क्रममा यसअघि भएको सहमति-समझदारी कार्यान्वयनमा जोड दिने बताएका छन् । संसदमा मंगलबार भएको […]
विषयगत समितिले सोमबार सर्वसम्मत रुपमा सभापति पायो सभापति भइन् नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवा विवाह गरेपछि आरजु लामो समय कांग्रेसको सक्रिय राजनीतिमा आइनन् बलायर लगायतका नेताहरुले आरजुलाई सभापति बन्न आग्रह गरे काठमाडौं ।। प्रतिनिधिसभाको १० वटा विषयगत समितिले सोमबार सर्वसम्मत रुपमा सभापति पायो । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति भइन् नेपाली […]
गठबन्धनलाई तोड्न धेरै कसरत भइरहेको दाबी गठबन्धन तोड्न जति बल गर्छन्, त्यति नै जनताको नजरमा गिर्दै जाने ‘यो यत्तिमा सिमित हुने वाला छैन, अगाडि बढ्दै जान्छ कसरी यो सरकारलाई बद्नाम गर्न सकिन्छ भनेर षड्यन्त्र गरिरहेका छन् काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनलाई तोड्न धेरै कसरत भइरहेको दाबी गरेका छन् । तर सरकारविरुद्ध जति […]